
बाजुरा :- १३ बर्षिय बालक कर्णाली नदिमा बगेर बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले दिएको जानकारी अनुसार मङ्गलवार दिउँसो उनी बेपत्ता भएका हुन् । सोही ठाँउ स्थित कर्णाली नदीमा नुहाउने क्रममा सुबिन्द्र बगेर बेपत्ता भएका प्रहरी निरीक्षक भण्डारीको भनाई छ ।
सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त पछी प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीको टोलीले उक्त नदिमा उनको खोजतलास गरिरहेको बताइएको छ । उनी अझै भेटिएका छैनन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर