• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

सामाजिक कुसंस्कार न्यनिकरण्का लागी एक दिने कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज May 19, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजरा- समाजमा रहेका हानीकारक अभ्यासहरु घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह, वहुविवाह, दाईजो प्रथा जस्ता सामाजिक कुसंस्कार न्यनिकरण्का सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय महिला आयोगको आयोजनामा हानीकारक अभ्यास न्यूनिकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय महिला आयोगले महिलाका सावलमा काम गर्दै आएको छ । कार्यक्रममा राष्ट्रिय महिला आयोगले गर्ने काम कार्वाही उजुरी उजुरी पश्चात कानूनिय कार्वाही जस्ता बिषय माथि छलफल गरिएको थियो ।छलफलका क्रममा नेपाल पत्रकार महासघ बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले राष्ट्रिय महिला आयोगले दुर्गमका महिलाहरुलाई समेत आयोगका काम अनुभुति हुने गरी देखिनु पर्ने बताउनु भयो । बाजुराका दुर्गम ठाउका महिलाहरु समाजमा बिद्यमान रहेका हिंसामा पर्ने गरेका भएपनि हिंसा पीडित महिलालाई थाहा नपाउन हिंसा सहेर बस्नु पर्ने बाध्यता रहदै आएको उहाँले बताउनु भयो ।

अर्का सहभागि अधिबक्ता हर्क खडायतले २०७२ सालबाट काम थालनि गरेको भएपनि २०८० सालमा महिला आयोगले यो काम गर्छ भन्दै दुर्गमका नागरिकले थाहा पाउनु दुखको कुरा रहेको बताउनु भयो । राष्ट्रिय महिला आयोगबाट बाजुरा मात्र टाढा सोचेको त बाजुराबाट राष्ट्रिय महिला आयोग पनि टाढा रहेछ अधिबक्ता खडायतले व्यङ्गे गर्दे भन्नुभयो । मानव सुचाङकका हिसावले देशकै सवैभन्दा पछाडी रहेको बाजुरा जिल्लालाई राष्ट्रिय महिला आयोगले पनि पछाडी राख्न नहुने अधिबक्ता खडाएतको भनाई थियो ।

महिला अधिकार मंचकी अध्यक्ष रुखमीणी शाहले राष्ट्रिय महिला आयोगले बाजुरा जस्ता देर्गमका हिंसा पिडीत महिलाहरुलाई बिशेष रुपमा हेर्न पर्नेमा जोड दिनुभयो । आफ्नो नेतृत्वमा सदरमुकाम मार्तडीमा सेभ हाउस संचालन गरिएको बताउनुहुँदै त्यसमा पनि राष्ट्रिय महिला आयोगको सहयोग हुनु पर्ने बताउनु भयो ।बाजुरामा मदिराका कारण घरेलु हिंसाका घटना बढी हुने गरेको उहाँको भनाई थियो ।राष्ट्रिय महिला आयोगले जिल्ला सदरमुकाम भन्दा पनि ग्रामणी क्षेत्रमै पुग्ने खालका कार्यक्रम सैचालन गर्नु पन कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई थियो । हिंसामा परेका महिलाहरुले न्यायका लागी उजुरी दिएपनि न्याय दिने निकायमा राजनितिकरण हुने गरेको बताउनुभयो ।

पछिल्लो समयमा हरेक क्षेत्रमा राजनितिकरण गर्ने पबृतिले पनि महिला हिंसाका घटनाहरु बढदै गएको दानीको भनाई थियो । यि कारणहरुले पीडित महिलाहरुमा झन बढी पीडा सिर्जना हुने गरेको उहाँले बताउनुभयो । यस्को बिषयमा पनि राष्ट्रिय महिला आयोगले काम थालनी गर्नु पनमा दानीले जोड दिनुभएको छ। कार्यक्रममा जिल्ला स्थितर सरोकारवाला व्यक्तिहरुकोउपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑