• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

फालासैनको मावल तताउन भोलि चर्चित लाइभ देउडा खेलाडी संकर मल्ल र चरित्रा शाही बिच देउडा हुँदै

खप्तड मालिका न्युज May 13, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का /  बाजुरा-  फालासैनको मावल तताउन भोलि चर्चित लाइभ देउडा खेलाडी संकर मल्ल र चरित्रा शाही बिच लाइभ देउडा हुने भएको छ ।सुदुरपश्चिम् मा सार्वाधिक चर्चा बटुल्न सफल बाजुराको हिमाली गाउँपालिकाका संकर मल्ल र जगन्नाथ गाउँपालिकाकी हाल टिकापुर बसोबास गर्दै आएकी चर्चित लाइभ देउडा खेलाडी चरित्रा शाही बिच घमसाघमसी देउडा हुने भएको हो ।
बार्जु सभ्यताको पहिचान समृद्धिको सहयात्रा भन्नेमुल नाराका साथ सुदुर साहित्य प्रतिष्ठान बाजुरा द्वारा आयोजित प्रथम बार्जु महोत्सव यहीँ बैशाख २० गते देखि संचालन भएको थियो । आज महोत्सव सकिने भनिएको थियो । तर भोलि जेठ १ गते लाइभ देउडा संगै समापन गर्ने बताइएको छ । विशेष गरि सुदृरपश्चिममा खेलिने देउडा बाजुराको पनि प्रमुख सस्कृती हो । बार्जु सभ्यताको पहिचान जोगाउने र प्रमुख देउडा सस्कृतिको जगेर्ना गर्ने उदेश्यले नै महोत्सवमा लाइभ देउडा कार्यक्रम राखेको आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ ।
बिगत लामो समय देखी सुदुरपश्चिम् तथा मध्य पश्चिममा आफ्नो उच्च छवि बनाई पहिचान बनाईसकेकी शाही र विशेष गरेर बाजुरा लगायत सुदुरका ९ वटै जिल्लामा पुगेर देउडा खेलेर जितेर समेत फर्किएका मल्ल बिच घमसाघमसी देउडा हुने भएको हो ।
महोत्सवमा दर्शकहरुको उपस्थिति दिन प्रतिदिन निरन्तर बढीरहेको छ । फालासैनको खेल मैदान प्याराफिट भरिने गरि दर्शकहरुको बाक्लो उपस्तिथिती हिजो र आज थियो । शुक्रबार गायक प्रकाश थापा लगायतका कलाकारको प्रस्तुती रहेको थियो भने आज लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुती थियो । थापाको प्रस्तुतीले महोत्सवको अवधिभरकै सबैभन्दा बढी दर्शकको उपस्थिती रहेको थियो । यस्तै आज गायक पशुपति शर्माको प्रस्तितीले पनि हिजोको भन्दा बढी दर्शकहरुको भिड लागेको थियो ।
महोत्सवको भोलि अन्तिम दिनमा हुने लाइभ देउडा कार्यक्रमले पनि दर्शकहरुको उपस्थिति अझै बढ्ने अपेक्षा आयोजक कमिटीको छ । देउडा प्रमुख सस्कृती भएकाले पनि बृद्धबृद्दाहरु लगायत देउडा पारखीहरुको बढी उपस्तिथिती हुने देखिन्छ । भोलि नै महोत्सवको समापन समारोह पनि हुने आयोजक सुदुर साहित्य प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑