• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

साँसद पाण्डे र बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख पोखरेल बिच भेटवार्ता

खप्तड मालिका न्युज April 27, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – साँसद  पाण्डे,नगर प्रमुख खड्का र बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख पोखरेल बिच भेटवार्त
बाजुरा – प्रतिनिधि सभा सदस्य बद्री प्रशाद पाण्डे, बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का र राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल संग भेटवार्ता गर्नुभएको छ ।  साँसद पाण्डे र नगर प्रमुख खड्का प्रमुख पोखरेलको कार्यकक्षमै भेटवार्ताका लागि पुग्नु भएको हो ।
बाजुरा लगायत अरु जिल्लाहरुमा भुकम्प र बाढीपहिरोले पुर्याएको क्षतिले पीडितहरुलाई कसरी राहत उपलब्ध गराउन सकिन्छ भन्ने बिषयमा छलफल भएको पाण्डेका स्वकीय ताल बहादुर रावतले जानकारी दिनुभएको छ । नेता पाण्डेले जिल्लाको समग्र विकासका लागि संसदमा आफ्नो आवाज बुलन्द गर्दै सरकारको ध्यानाकर्षण गराउदै आउनुभएको छ भने विभिन्न मन्त्रालयका प्रमुख संग भेटवार्ता गर्दै आउनुभएको छ । प्रमुख पोखरेललाई भट्ने पाण्डे संगै बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का पनि पुग्नुभएको हो ।
बाजुरा जिल्लामा समय समयमा भुकम्प, बाढी पहिरो लगायतका बिपदका घटनाहरु घट्ने हुँदा ती बिपदजन्य घटनामा भएको क्षेतीको राहत कसरी उपलब्ध गराउने भन्ने बिषयमा कुराकानी भएको हो । गत माघ १० गते गएको भुकम्पका कारण क्षेती ग्रस्त भुकम्प पीडितलाई राहतका लागि आवस्यक पहल गर्न समेत प्रमुख पोखरेल संग भेटवार्तामा कुराकानी भएको बताइएको छ । बाजुरा जिल्लाका अधिकांस बस्तीहरु बर्षातका चार महिना बाढी पहिरोको उच्च जोखिममा हुने हुँदा जतिबेला पनि बिपदका घटनाहरु घट्न सक्ने हुँदा तयारी अवस्थामा रहिरहनु पर्ने लगायतका अन्य समसामयिक बिषयमा छलफल केन्द्रित भएको हो । वर्षा नजिकिदै  गएको र पछिल्लो समयमा भुकम्पको पराकम्पन पनि समय समयमा हुँदै आएकाले भुकम्पले पनि कतिबेला बिपत्ति निम्त्याउने हो भन्ने कुरालाई मध्यनजर गर्दै यसबाट भएको क्षेतीबाट तत्काल राहत उपलब्ध गराउन सकियोस् भन्ने उदेश्यले पुर्व तयारीका लागि प्रमुख पोखरेल संग भेटघाट गर्न गएको पाण्डेका स्वकीय रावतले बताउनुभएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑