• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरामा आयोजित एकल लोक गायन प्रतियोगिता सम्पन्न, प्रतियोगितामा कार्की प्रथम

खप्तड मालिका न्युज April 12, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा द्वारा आयोजित एकल लोक गायन बिशेष तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय बाजुराको सहयोगमा एकल लोक गायन प्रतियोगिता कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच बडिमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । उक्त प्रतियोगितामा ९ जना सहभागीले आफ्ना लोक गीतहरू रु गाएका थिए । गीतमा सहभागी ९ जना मध्य नवउदित गायिका हिमानी कार्की प्रथम भएकी छन् ।

यस्तै प्रतियोगितामा दित्तिय रोशन सुनार र तृतीय जानकी नेपाली भएकी छन् । सान्त्वना स्थान स्थानीय हास्य कलाकार बिनोद बि. क ले प्राप्त गरेका छन् । प्रतियोगितामा हिमाल उखेडा, कृष्ण थापा, ललिता बि. क कमला चदारा लगायतले   सहभागीता जनाएका थिए । गीतमा सहभागीहरुको निर्णायकहरुले भने सवैले उत्कृष्ट गितहरु गाएको बताउदै छुट्याउनै गाह्रो भएको बताएका छन् । प्रतियोगितामा सहभागी सवैको प्रस्तुति उत्कृष्ट नै रहेको निर्णयकको दावी छ । एक औपचारिक कार्यक्रमका बिच आयोजित एकल लोक गायन प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराका अध्यक्ष बिष्णु धामीको अध्यक्षतामा सप्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्क्षीराम रोकाया रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, एकीकृत समाजबादीका जिल्ला अध्यक्ष पुर्ण बहादुर रावत,प्रेस चौतारी सुदुरपश्चिम् प्रदेश अध्यक्ष कृष्ण ओली, प्रेस युनियन जिल्ला कार्य समिति अध्यक्ष प्रेम रौले, प्रेस चौतारी जिल्ला कमिटी बाजुराका अध्यक्ष मदन वि. क राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराका पधातिकारी, पत्रकार लगायत गित संगीत प्रेमीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । लोक सस्कृतिको जगेर्नाका लागि लोक गायन प्रतियोगिताको आयोजना गरेको लोक तथा दोहोरी गोत प्रतिष्ठान बाजुराका अध्यक्ष बिष्णु धामीले बताएका छन् ।कार्यक्रममा अथिती बिशिस्ट अथिती, प्रमुख अथिती लगायतले आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा आफ्ना भनाईहरु राख्ने वक्ताहरुले प्रतियोगितामा उत्कृष्ट हुनेलाई बधाई संगै सफलताको शुभकामना व्यक्त गरेका थिए । अन्य सहभागीलाई पनि वक्ताहरुले धन्यवाद दिएका हुन् । कलाकारहरुले विशेष गरेर जिल्लाको कला सस्कृतिको जगेर्ना गर्ने खालका गित संगीतहरु बजारमा ल्याउन सके अझ प्रभावकारी हुने बताएका थिए। कार्यक्रमको संचालन सचीव डम्मर बिश्वकर्माले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य ले राखेका हुन् । प्रतियोगितामा प्रथम दित्तिय तृतीय र सान्त्वना हुने सहभागीलाई पुरस्कार बितरण समेत गरिएको छ ।

अन्य सहभागीलाई सहभागीता प्रमाण पत्र समेत बितरण गरिएको हो । प्रतियोगिताको निर्णायकका एकीकृत समाजबादीका जिल्ला अध्यक्ष पुर्ण बहादुर रावत , प्रेस चौतारी सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, नर बहादुर बिश्वकर्मा रहेका थिए ।प्रतियोगिताका निर्णायकलाई पनि कदर पत्र बितरण गरिएको थियो भने अन्य कार्यक्रमको आयोजना गर्न सहयोग गर्ने दुई जनालाई समेत सम्मान गरिएको हो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑