• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुराका कांग्रेस नेताहरू मुख्य मन्त्री कार्यालयमा, मुख्य मन्त्री शाह संग भेटवार्ता

खप्तड मालिका न्युज April 11, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – नेपाली कांग्रेसका नेताहरु जिल्लाको बिकासमा प्रदेश सरकारले चासो देखाउनुपर्ने माग सहित सुदुरपश्चिम प्रदेश सरकारको कार्यालय पुगेका छन् । सुदुरपश्चिम प्रदेश सरकारको कार्यालय धनगढी कैलाली पुगेका नेताहरूले प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह संग भेटवार्ता समेत गरेका छन् ।

पुर्वाधार बिकासमा सुदुरका अन्य जिल्लाको तुलनामा अझै पछाडि रहेको दुर्गम अनि बिकट बाजुराको बिकास लगायतका समसामयिक बिषयमा छलफल भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले जनाएको छ । राज्यको नजरमा पर्न नसकेको राज्यले नै सौतेनी व्यवाहार गर्दै आएको हुँदा सुदुरपश्चिम प्रदेश सरकारले बाजुराको बिकासका सवालमा चासो देखाउनुपर्ने माग नेताहरूले गरेका हुन् । यतिमात्र होइन ज्ञापन पत्र मार्फत जिल्लको बिकासमा ध्यान दिन मुख्य मन्त्री शाहको ध्यानाकर्षण समेत गराएका छन् । ज्ञापन पत्रमा समग्र जिल्लाको समस्या उल्लेख छन् । जिल्ला बासीका समाधानका लागि प्रदेस सरकार जिम्मेवार हुनुपर्ने माग ज्ञापन पत्र मार्फत राखेका छन् ।

बाजुरेली जनताको सधै साथमा रहेको नेपाली कांग्रेस पार्टी रहेको हुँदा जिल्ला बासिका समग्र समस्याका बारेमा मुख्य मन्त्री शाह संग भेटवार्तामा कुराकानी भएको कांग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावलले बताएका छन् ।बाजुरा भेटमा मुख्य मन्त्री शाहले जिल्लाको बिकासका सन्दर्भमा सकारात्मक देखिएको र सोही अनुसारको सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।

बाजुराको समग्र बिकासका लागि जिल्लाका एक दर्जन भन्दा बढी नेताहरु मुख्य मन्त्रीको कार्यालय पुगेका थिए । सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय महिला नेतृ जुना दानी नेतृत्वमा जिल्ला कार्य समिति सभापति रामसिंह रावल, निवर्तमान भुमी सुधार सहायक मन्त्री जनकराज गिरि,निवर्तमान पार्टी सभापति कबिराज पण्डित, उपसभापति पदम बडुवाल, युवा नेता चक्र बहादुर शाह, प्रदेश सभा सदस्य धनराज पण्डित ,राधिका सिंह ,जिल्ला कार्य समिती सहसचिव सुरेन्द्र सिंह लगायतका नेताहरू मुख्य मन्त्रीको कार्यालयमा पुगेका हुन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑