• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

जनयुद्धको बिरोध गर्ने छुट कसैलाई छैँन -नेता विक

खप्तड मालिका न्युज April 9, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा-नेपाल कम्युनिष्ट पार्टी बिप्लपका बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र विकले जनयुद्धको बिरोध गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । जनताका आवाज बोल्नेहरु माथी प्रतिबन्द लगाउने राज्य राज्य नै नभएको बताउनुभएको छ । आइतवार रेडियो पौरखीको पौरखी बहसमा कुराकानी गर्दै विकले यस्तो बताउनुभयो । आइतवार रेडियो पौरखीको पौरखी बहसमा कुराकानी गर्दै विकले यस्तो बताउनुभएको हो ।जनताका आवाज बोल्नेहरु माथी प्रतिबन्द लगाउने राज्य राज्य नै नभएको बताउनुभएको छ ।जनताका पक्षमा सडकमा आन्दोलन गर्दा आफ्नो पार्टीका कयौँ कार्यकर्तालाई नियन्त्रणमा लिएर हिरासतमा राख्ने गरेको सन्दर्भलाई उहाँले जोड्नुभएको हो ।

देशमा राम्रो गर्नेहरुलाई राज्यले सहनै नसकी उल्टै दमन गर्दै आएको बताउनुहँदै राज्यको जनता प्रती गर्ने व्यवाहारका कारण नेपाली जनताले सडकमा आएर आत्मदाहा गर्नुपर्ने परिस्थित सिर्जना भएको बताउनुभयो ।देशमा आउने संकटहरुबाट देशलाई बचाउन, देशलाई अफ्ठ्यारो दिशामा लैजान कसैले खोज्दैछ भने त्यसको बिरुद्धमा आफुनो पार्टी अग्रणी भएर खडा हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नेभयो ूकोरोना माहामारिको बेला हाम्रो पार्टी जनताको साथमा थियो, यतिवेला राज्यले बैंक तथा बित्तिय सस्थाहरुको शोषणका बिरुद्ध हाम्रो पार्टी यसमा शसक्त भएर लागेको छ।

 

राज्यको यो बैक तथा बित्तिय सस्थाहरुको शोषणका बिरुद्ध अव सम्पुर्ण व्यावसायिहरु सडकमा आउनुको अको बिकल्प नरहेको बताउनुभयो । यस देश व्यापी आन्दोलनमा उत्रिएका सम्पुर्ण व्यावसायिहरुलाइ सडकमा आएर सरकारको ध्यानाकर्षण गराउन आव्श्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने उहाँले बताउनुभयो । राज्यले बैंक तथा बित्तिय सस्थाहरुको शोषण सुधार नगरेसम्म आफ्नो पार्टी आन्दोलनका कार्यक्रमहरु निरन्तर जारी राख्ने उहाँको भनाई छ । आफ्नो पार्टी जनताका मुद्धालाई उठान गरेर बिचैमा नछोड्ने बताउनुहुँदै यतिवेला व्यावसायिहरुको समस्या समाधान गरेरै छोड्ने दावी गर्नुभयो । आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी जनातको सुख दुःखको साथी भन्ने नारा लिएर जनताको साथमा रहेको जिकिर गर्नुभयो ।

 

उहाँले भननेभयो यो दलाल पुजीवादी राज्य व्यवस्था हो ।हामी बैज्ञानिक समाजबाद सहितको राज्य व्यवस्था चाहान्छौँ । नेपाल कम्युनिस्ट पार्टी जनताको सुख दुःखको साथी,भन्ने मुख्य नारा बोकेर हामी अन्याय अत्याचार, दुराचार , बिकृति बेथिति, पेट्रोलियम पदार्थको मुल्य वृद्धि सरकार संचालनमा भए गरेका कमजोरीहरु सरकारले गरेका गलत कामहरु, राज्यको हित बिपरित हुने सन्धि सम्झौता, का विरुद्ध सडक बाट नेपाली जनताको आवाज बुलन्द गर्ने, हाम्रो पार्टी सरकारमा सहभागी छैन तर सदनमा सहभागी नहुदा पनि जनताको जनजिविकाका पक्षमा,राष्ट्रको आमूल परिवर्तनका पक्षमा राष्ट्र र राष्ट्रियताका पक्षमा सधै अग्रणी स्थानमा देखिने पार्टी हो । बैंक तथा लघु बित्तहरुको शोषणका बिरुद्धको आन्दोलन देशै भरी चलिरहेको छ । यसका बिरुद्ध पनि हाम्रो पार्टी शसक्त भएर लागरिहेको छ ।

 

आफ्नो पार्टीका कुनै निजि स्वार्थ नभएको दावी गर्नुहुँदै निरन्तर जनताको हक हितका लागी दमन, शोषण, अन्याय, अत्याचार र उत्पिडनमा परेका नेपाली जनातको मक्तिका लगी आफुनो पार्टी सदैव नेपाली जनातको पक्षमा सडकबाट सशक्त प्रतिपक्षको भुमिका निर्वाह गरिहेको उल्लेख गर्नुभयो । राज्यले गरेका राम्रा कामको प्रशंसा र नराम्रा कामको खुलेर बिरोध गर्दै समस्या समाधान समेत गर्दै आएको बताउनुभयो । आफ्ना पार्टीले उठाएका सवालहरुलाई गरेको बिरोधपछी सरकारले सम्बोधन गरेर जनातका समस्या समाधान समेत गर्न आफुहरु सफल भएको उहाँले दावी गर्नुभयो ।

 

राज्य व्यवस्था परिवर्तनको पक्षमा आफुहरु रहेको उहाँले बताउनुभयो । जनतामा शोषण गर्ने राज्य व्यवस्था जनतालाई आवश्यक नरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो । न्यायको लागी अदालत पुगेको पिडितले न्याए नपाई रुदैँ फकिर्नुपरेको छ । अदालतले पैसा र पहँचको आधारमा पिडकको नाममा फैसला गर्छ, जनताले दुखः पाइरहेका छन् । जनता रोइ कराइ गरिरहेका छन् । तर सरकार भने पदकै लागी खिचातानी गरिरहेको छ । पद र सत्ताको लडाँइ सधै भइरहन्छ बिचार र सिद्धान्त नमिल्नेहरु संग सहकार्य गरेर सरकारमा जान्छन् । अहिलाका कम्युष्टिहरु कम्युनिष्ट नै होइनन् यहि हुन् भने बाम्पन्थि र दक्षिण् पन्थिहरु कसरी आज एक ठाँउमा उभिए भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

 

यि नक्कली कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्ने छुट नभएको उहाँले जिकिर गर्नुभयो । व्यवस्था फेरेर अवसरबादको राजनिति गर्नेहरुबाट देश बिकासको परिकल्पना गर्न नसकिने हुँदा आफुहरु राज्य व्यवस्था परिवर्तनको पक्षमा रहेको उहाँको भनाई छ । देशको राज्य व्यवस्था नफेरीए सम्म आफ्नो पार्टी सरकारमा सहभागी नै नहुने उहाँले दावी गनुभयो । चुनावमा पैसा छर्केर, जनतालाई झुटा आश्वासन बाँडेर, चुनावपछी गाँउ नफकिैने, चुनावका बेला बुथकव्जा गरे निर्वाचन जित्ने, बिकासको नाममा जनताको आँखामा छारो फाल्ने परिपाटीमा आफुनो पार्टी सहभागी नहुने अडानमा रहेको उहाँले भन्नुभयो । नेपाली जनताको आवाजहरु बोल्नेहरु माथि नै प्रतिबन्द्ध लगाउने राज्य व्यवस्थालाई राज्य व्यवस्था नै मान्न नसकिने उहाँको तर्क थियो ।

 

केहीँ दिन अगाडी मात्र पुर्व माओवादीहरु एक ठाँउमा उभिने भन्ने सन्दर्भमा बोल्दै उहाँले प्रचण्डसंग एकता गर्ने कुरा सम्भव नभएको बताउनुभयो । त्तकालिन समयमा जनयुद्ध संगै गरेको हुँदा जनयुद्ध संग जोडिएको बिषय भएका कारण जनयुद्धका बिरुद्ध भएको षडयन्त्रमा आफ्नो पार्टीले आपत्ति जनाएको बताउनुभयो । जनयुद्ध पछाडी व्यक्तिबादी प्रबृति हावी हुँदा थुप्रै कमिकमजारीहरु भएपनि जनयुद्धको बिरोध गर्ने र जनयुद्ध ठिक थिएन भन्ने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो । संघिय लोक्तान्त्रिक गोणतन्त्र जनयुद्धकै उपलव्धि रहेको दावी गर्नुभयो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑