• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

होटेल तथा पर्यटन व्यावसायि संघबाजुराको अध्यक्षमा रोकाया

खप्तड मालिका न्युज April 9, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – होटेल तथा पर्यटन व्यावसायि संघ जिल्ला कार्य समिति बाजुराको अध्यक्षमा सत्य रोकाया सर्वसम्मत निर्वाचित हुनुभएको छ । होटेल तथा पर्यटन व्यावसायि संघको प्रथम अधिबेशन तथा दोश्रो साधारण सभाबाट अध्यक्षमा रोकाया रहने गरि ११ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
यस्तै उपाध्यक्षमा हिरा साउद, सचिवमा गोरख बहादुर एडी, कोषाध्यक्षमा जलुदेवी रोकाया, सहसचिवमा सन्तोष नाथ, बरिस्ठ सदस्यमा कृष्ण बानियाँ अनिशा रोकाया, पदम बहादुर राना,तारा बम शाही, नरेन्द्र बुढा, कृष्ण रावल रहनुभएको छ । यस्तै प्रथम अधिबेशनबाट सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिमा संयोजक धनबहादुर रोकाया, सदस्य अमृता सिंह, र शेर बहादुर खड्का हुनुहुन्छ । यहीँ चैत्र २० गतेबाट सुरु भएको प्रथम अधिबेशन तथा दोश्रो साधारण सभा हिजो सम्पन्न भएको हो। सर्वसम्मत नेतृत्व चयन गर्दा कार्य समिति चयनको टुङ्गो हिजो मात्र लागेको नवनिर्वाचित अध्यक्ष रोकायाले बताउनुभयो ।
होटेल व्यावसायि संघले होटेल व्यावसायिहरुलाई एकीकृत गर्ने, लगायत अन्य समाजिक कार्य समेत गर्दै आएको अध्यक्ष रोकायाको भनाई छ । होटेल व्यावसायिहरु पर्यटकहरु संग प्रत्यक्ष जोडिने हुँदा जिल्लाको पर्यटन प्रवद्धनका लागि आवस्यक पहल पनि होटेल तथा पर्यटन व्यावसायि संघको उदेश्य रहेको पनि उहाँले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑