• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बाजुरेली बिध्यार्थी समाज कैलालीको , अध्यक्षमा रावल सर्वसम्मत चयन

खप्तड मालिका न्युज April 9, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा-बाजुरेली बिध्यार्थी समाज कैलालीको अध्यक्षमा रुगम रावल सर्वसम्मत चयन भएका छन् । बाजुराको बुढिगंगा नगरपालिका वडा न। १० मा जन्मिएका रावल बिगत लामो समय देखिबिद्यार्थीको हक हितका निमित्त आवान उठाउदै आएका छन् । रावल सामाजिक कार्यमा पनि यत्तिकै सक्रिय छन् । समग्रमा समाज परिवर्तनको अग्रणी स्थानमा खटिने रावलकै पहलमा बाजुरेली बिध्यार्थी समाजको गठन भएको हो । बाजुरा पुर्ख्यौली घर भई हाल कैलालीका विभिन्न क्याम्पसहरुमा अध्ययन गर्दै आएका बिध्यार्थिहरुको शनिबार भेला गरि अध्यक्षमा रुगम रावल रहने गरि २४ जना कार्यसमिति गठन गरिएको बाजुरेलि बिध्यार्थी समाज कैलालीनिर्वाचित अध्यक्ष रावले बताए ।

बाजुरा घर भई हाल कैलालीमा अध्ययन गर्दै आएका अति बिपन्न, जेहेन्दार बिध्यार्थीका समस्याहरुको समाधानका लागि माथिल्लो निकायलाई घच्घच्याउने, बिध्यार्थीहरुका लागि रचनात्मक कार्यक्रमहरु गर्ने लगायतका उदेश्यले बाजुरेली बिध्यार्थी समाज कैलालीको स्थापन गरिएको अध्यक्ष रावलको भनाई छ ।

बाजुरेली बिध्यार्थी समाज कैलालीको अध्यक्षमा रुगम रावल , बरिस्ठ उपाध्यक्षमा कमल न्यौपाने,उपाध्यक्षमा पुर्णा जोशी, मान बहादुर सावद,सचीवमा विमल मल्ल र बसन्ती साउद,कोषाध्यक्षमा पुस्पा बुढा, सह सचीवमा विशाल विष्ट, खगेन्द्र बुढा, सदस्यमा दिनेश थापा लगायत २४ जनाको कार्यसमिति गठन गरिएको छ । यो समाज गैर राजनितिक रहेकाले बिशुद्ध रुपमा बिद्यार्थीहरुको हक हितका लागी र सामानिक कार्य गर्ने बताइएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑