• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

महोत्सव संचालनमा प्रजिअ खड्का सुरु देखि नै बाधक बने- अध्यक्ष बोहरा

खप्तड मालिका न्युज March 27, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – खप्तड मालिका युवा संजाल बाजुराका अध्यक्ष शुक्रराज बोहराले प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का  सुरुवाती देखि नै महोत्सवको बाधक बनेको आरोप लगाउनु भएको छ । आज समापन कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले यस्तो बताउनुभएको हो ।

कृषि उद्योग, पर्यटन र व्यापार , जडिबुटी सस्कृती समृद्ध बाजुराको आधार भन्ने मुल नाराका साथ आयोजित प्रथम खप्तड मालिका उद्योग, कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८९ यहीँ चैत्र ३ देखि संचालन भएको थियो । सो महोत्सव हुनुहुन्न भन्ने पक्षमा प्रजिअ खड्का सुरु देखि नै जिकिर गर्दै आएको उहाँले बताउनुभयो । विभिन्न चुनौतीका बिच पनि शान्तिपूर्ण ढङ्गले महोत्सव सम्पन्न गर्न सफल भएको दावी गर्नुभयो । सुरुवाती देखि नै महोत्सवको बाधक बन्ने प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद समेत दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाजुराको अनुमती बिना नै महोत्सव सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।

आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्दै जाने अध्यक्ष बोहराको भनाई छ । महोत्सवको अवधीभर सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो । महोत्सवको आयोजनाले जिल्लाको उद्योग, कृषि र व्यापारको प्रबर्द्धन स्थानीय उत्पादित बस्तुको प्रदशन, पर्यटकीय क्षेत्रको प्रचार प्रसार, स्थानीय कलाकारको पहिचान, जिल्ला स्थित अग्रज कलाकारको सम्मान हुनुका साथै समग्र जिल्लाको बिकासमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभएको छ । प्रजिअ खड्काले महोत्सव गर्न अनुमती दिने, सुरक्षाकर्मी खटाउने र महोत्सवको अवधी थप गर्न अटेरी गरेको उहाँको आरोप छ । महोत्सवको अवधी थप गर्ने तयारी भएको भएपनि प्रशासनले अनुमती नदिएको उहाँको भनाई छ । आन्तरिक रुपमा राजनीतिकरण गरि महोत्सव रोक्ने षड्यन्त्र भएको पनि उहाँले बताउनुभयो । विभिन्न बाहाना बनाई महोत्सव रोक्न लगाएको अध्यक्ष बोहराको भनाई छ ।

जनताको अभिभावक प्रशासनले सहयोग गर्नुको सत्ता उल्टै खुलेर असहयोग गरेको उहाँको आरोप छ । प्रजिअ खड्काको यो मनोमानी प्रती हाम्रो घोर आपत्ति छ । कोही उहाँको समर्थक आउनुभएको छ भने सुनाईदिनुहोला । खुलेर असहयोग गर्नुभएकोमा धन्यवाद दिएको छ भनी दिनु अध्यक्ष बोहराले भन्नुभयो । अध्यक्ष बोहराले आगामी दिनमा पनि खप्तड मालिका युवा संजालले समग्रमा जिल्लाको बिकासमा टेवा पुग्ने खालका कामहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै आगामी दिनहरूमा पनि यस्तै साथ सहयोग भने सवैको आवस्यक रहेको बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑