• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

एमडिजिपी डाक्टर देवकोटा सहितको टोली दुर्गम गाउँमै पुगेर नसर्ने रोगका बिरामीको उपचार

खप्तड मालिका न्युज February 25, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख समेत रहेका एमडिजिपी डाक्टर देवकोटा सहितको टोली दुर्गम गाउँमै पुगेर नसर्ने रोगका बिरामीको उपचार गरेका छन् । सनिवार डाक्टर देवकोटा जिल्ला अस्पताल बाजुराका स्त्री रोग विशेषज्ञ डाक्टर सुनिल शाहले विभिन्न नसर्ने रोग सम्बन्धि उपचार र परामर्श गरेका हुन् ।

स्वास्थ कार्यालय बाजुराको आयोजनाना नसर्ने रोग सम्बन्धि एक दिने निशुल्क शिविर जगन्नाथ गाउँपालिकाको जुड्डिमा सम्पन्न भएको छ । स्वास्थ कार्यालय बाजुराका अनुसार नसर्ने रोग सम्बन्धि निशुल्क शिविर जिल्लाको खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकामा संचालन हुने बताइएको छ । यहीँ फाल्गुन १५ गते खप्तड छेडेदह गाउँपालिकामा र १६ गते गौमुल गाउँपालिकामा शिविर संचालन हुने स्वास्थ कार्यालय बाजुराले जनाएको छ ।

सोही अनुसार आज जगन्नाथ गाउँपालिकाको जुड्डिमा सुरु गरिएको हो । बिहान ९ बजेबाट सुरु भएको शिविरमा गाउँपालिकाको ६ वटै वडाबाट विभिन्न नसर्ने रोगका संक्रमक बिरामीहरु गाउँपालिकाको कार्यालय सम्म उपचारका लागि पुगेका थिए । शुविरमा सेवा ग्राहीको भिड लागेको थियो भने ७६ जना पुरुष  र २१० जना महिला गरि २८६ जनाले सेवा लिएका छन् । शिविरमा नसर्ने रोग अन्तरगत क्यान्सर, सुगर, को उपचार गर्नुका साथै आवस्यक परामर्श सहित निशुल्क औसधि समेत वितरण समेत गरिएको थियो ।
शिविरमा का बिरामीहरु बुढाबुढीहरुमा दमका बिरामी,हड्दी दुख्ने, शरीर झम्झमाउने, पोल्ने, केही प्रेसरका महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, त्यसैगी बालबालिकाहरुमा टाउको देखी चिलाउने लगायतका बिरामीहरु भेटिएको डाक्टर देवकोटाले बताएका छन् । नसर्ने रोगका लागि शिविर संचालन भएको भएपनि अन्य विभिन्न रोगका बिरामीहरू आएको उनले बताए । गाउँमै पुगेर सेवा दिएपछी स्थानिय खुसी भएका छन् ।


स्वामिकार्तिक खापर गाउँपालिकाबाट शिविरमा उपचारका लागि पुगेका अमरी तिरुवा भन्छन् । गाउँमै आएर शिविर संचालन गर्ने आयोजकलाई धन्यवाद छ । गाउँ नजिकै शिविर संचालन हुँदा अपाङ्ग असाह्य , वेशाहाराहरुले सेवा लिन पाँए । हामीले यिनै रोगहरुको उपचारका लागि टाढा जानुपर्ने हुन्थ्यो गाउँमै उपचार गर्न पाँउदा खुसी लागेको छ । यसरी पहिलो पटक गाउँमै शिविर संचालन भएपछि जगन्नाथ गाउँपालिका वडा न . ५ गोत्रीका स्थानीय धर्म बहादुर शाही पनि अत्यन्तै खुसी लागेको बताउन्छन। उनले भने हामीले नेपालगन्ज, काठमाडौं धनगढी, गएर उपचार गराउनुपर्ने हुन्थ्यो । फेरि सवैको घरको आर्थिक अवस्थाले त्यहाँ सम्म पुग्न सकिदैन थियो ।

रोग पालेर बस्नुको अर्को विकल्प थिएन । हाम्रो तिर आखाको उपचार हुने शिविर पनि आइदिएको भए हुन्थ्यो ।
यस्तै विशेष गरि त्यहाँका महिलाहरु शिविरमा बढी सेवा लिन आएका थिए । गाउँपालिकामै आएर शिविर संचालन गरेर गाउँपालिका वसिको नसर्ने रोगका बिरामीहरुको उपचारमा सहयोग गरेको भन्दै गाउँपालिकाकी उपाध्यक्ष मरुकला बिष्ट  धन्यवाद दिएकी छन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑