• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिमेली नेपाली समाज भारतको सचिवमा बाजुराका रावत चयन

खप्तड मालिका न्युज January 31, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा- सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिको सचिवमा बाजुराका भरत रावत, चयन भएका छन् । दिल्ली राज्य समितिको छैटौँ वर्षिकोत्सव तथा तेस्रो अधिवेशनबाट बाजुराको बुढिगंगा नगरपालिका वडा न . १० सेलापाखा जन्म घर भएका भरत रावत सचिवमा मा चयन भएका हुन् । लामो समय देखी प्रवासमै बसेर समाज सेवामा अग्रसर रावत सचिवमा चयन भएका छन् ।

 

यो हौसलाले थप काम गर्न तर्फ उत्प्रेरित गरेको रावतले बताएका छन् । यस्तै नयाँ कार्यसमिति उपाध्यक्षमा प्रमानन्द भट्ट, डि एन कपाडी, अनिल बिक, कोषाध्यक्षमा जयराज भट्ट, सह(सचिवमा राजन रावत र सह (कोषाध्यक्षमा चन्द्र साउद चयन भएका हुन् । यस्तै प्रसाद साउदको संयोजक्त्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समिति भित्र शेर चन्द, रामजन थापा, वीर बहादुर बोहोरा,लाल बहादुर साउद रहेका छन् । यस्तै समितिको अन्य सदस्यमा पदम राज भट्ट, सुरेश भट्ट, निशा भारत्द्वज ,पुष्प बुढा रहेका छन् । सुदूरपश्चिमेली नेपाली समाज भारतको छैटौं बार्षिकोत्सव तथा दिल्ली राज्य समितीको तेस्रो अधिवेशन भव्य रुपले सम्पन्न भएको सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समिति  सचिव भरत रावतले जानकारी दिएका छन् ।

दिल्ली राज्य तथा महरौलि जिल्ला समितिको सयुक्त आयोजनामा आइतबार कार्यक्रम सम्पन्न भएको उनले बताए । सुदूरपश्चिमेली समाज भारत समाजको हितमा काम गर्दै आएको छ । गैर राजनीतिक र गैर नाफामुलक संस्थाका रुपमा सुदूरपश्चिमेली समाजलाई विकास गरेर सातनम्बर प्रदेशबाट भारत आएका सम्पूर्ण नेपालीलाई एक सुत्रमा बाँध्ने जमर्को गरिरहेका सचिव रावतको भनाई छ । सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मुल नारा का साथ सन २०१७ सालमा स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज भारतले विभिन्न समाजिक काम गर्दै आएको र अगामि दिनमा पनि समाजको विकासका लागि काम गर्ने रावतले  बताए ।

 

सुदूरपश्चिमेली नेपाली समाज भारतले प्राणघातक रोग लागेर उपचारमा समस्या खेपि रहेका परिवारलाई उपचारका लागि आर्थिक अभियान सञ्चालन गरेर सहयोग गर्दै आएको छ । यस्तै अन्य समस्यामा परेका पीडित दिन दुखीलाई समेत यो समाजले सहयोग गर्दै आएको आएको छ  । प्रवासमा रहेका सुदूरपश्चिमका युवाको समूहले गठन गरेको सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समिति अझै यस्ता कार्यमा लागि पर्ने सचिव भरत रावतले  बताएका छन् ।

 

दिल्ली राज्य समितिका कार्यवाहक अध्यक्ष प्रसाद सिह क्षेत्रिको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा केन्द्रिय सह कोषाध्यक्ष हर्क रावत केन्द्रिय सदस्य तथा कला संस्कृति विभाग उप प्रमुख नरेन्द्र अधिकारी, दिल्ली राज्य उपाध्यक्ष प्रमा नन्द भट्ट, राज्य कोषाध्यक्ष जयराज भट्ट, सह सचिव डि एन कपाडी, राज्यका वरिष्ठ सल्लाहकार सेर चन्द, रामजन थापा लगायतका सद्स्यहरुको सहभागिाता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमेली नेपाली समाज भारतका सह कोषाध्यक्ष हर्क रावत रहनु भएको थियो भने बिशिस्ट अतिथि केन्द्रिय सदस्य तथा कला संस्कृतिक विभागका प्रमुख नरेन्द्र अधिकारी, समाजसेवि बिर बहादुर बोहरा, महरौलिसमिति अध्यक्ष बिक्रम धामी उपाध्यक्ष बुद्धि साउद कोषाध्यक्ष नरेन्द्र साउद रहेका थिए ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑