• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

सुदुर साहित्य प्रतिष्ठान बाजुराले सिर्जना बाचन कार्यक्रमको आयोजना गर्दै , केहि  सर्जकहरुको असन्तुष्टि  

खप्तड मालिका न्युज September 29, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्लामा गठित सुदुर साहित्य प्रतिष्ठानले नजिकिदै गरेको बिजयी तथा शुभ दिपावलीको अवसरमा सिर्जना बाचन कार्यक्रमको आयोजना गर्ने भएको छ । दशै तिहारको अवसरमा शुभकामना आदानप्रदान संगै सिर्जना बाचन कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रम यहि अशोज १५ गते जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको सभाहलमा हुने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष हर्क खडायाका अनुसार कार्यक्रममा गजल मुक्तक, र कविताहरु बाचन गर्ने बताइएको छ । कार्यक्रममा जिल्ला स्थित अग्रज गजलकार र नयाँ साहित्यिक सर्जकहरुले सिर्जना बाचन गर्ने अध्यक्ष खडायतले बताउनु भएको छ । आयोजकले कार्यक्रमको व्यापार समेत सार्वजनिक गरिसकेको छ । व्यानरमा जिल्ला स्थिति केहि सर्जकहरुको मात्र नाम अटाएको पाइएको छ ।

प्रतिष्ठानले सार्वजनिक गरेको व्यानरमा भेषराज बुढाथोकी, सौगात दिल साउद, सौगात शाह, बिक्रम साउद संजोग ,हिक्मत थापा,नरेन्द्र थापा,महेश जोशी, केशव बोहराको नाम मात्र अटाएको छ । यता लामो समय देखी साहित्यमा कलम चलाउदै आएका साहित्यका सुरेन्द्र शाही गुलाव कान्छो, मुक्तककार जश रावल जिज्ञासु साहित्यकार रिता शाही लगायत जिल्ला स्थित दर्जनौं साहित्यिक सर्जकहरुको नाम भने नअटाएको पाइएको छ । सो व्यानरमा एक जना महिला साहित्यिक सर्जक समेत अटाउन सकेका छैनन् । साहित्यमा कलम चलाउने थुप्रै महिला सर्जकहरु जिल्लामा हुँदा पनि यो व्यानरमा भने कोहि अटाउन सकेका छैनन ।

सुदुर साहित्य प्रतिष्ठानले सृजना बाचन कार्यक्रमको आयोजना गरेको भएतापनि जिल्ला स्थित अग्रज साहित्यकार केहि सर्जकहरुले असन्तुष्टि जनाएका छन् । जिल्ला भित्र कार्यक्रमको आयोजना हुँदा पनि जिल्ला भित्रकै सर्जकहरुलाई अपमान गर्ने तरिकाले कार्यक्रमको आयोजना हुन लागेको आरोप समेत लगाएका छन् । आफुलाई कुनै जानकारी नै नभएका कारण कार्यक्रममा सहभागी नहुने साहित्यकार सुरेन्द्र शाही गुलाफ कान्छोले बताएका छन् ।

यस अघि पनि विभिन्न कार्यक्रम भैरहदा सुदुर साहित्य प्रतिष्ठानले जिल्ला स्थित केहि साहित्यकारलाई मात्र समेटेर कार्यक्रमको आयोजना गर्दै आइरहेको उनको आरोप छ । यता सुदुर साहित्य प्रतिष्ठानले भने व्यानरमा सवैको नाम अटाउन नसकेपनि जिल्ला स्थित सवै सर्जकहरुले सिर्जना बाचन गर्ने दावी गरेको छ । प्रतिष्ठानले जिल्लामा कुनै विशेष अवसरमा बर्षको एक दुई पटक मात्र कार्यक्रमको आयोजना गर्दै आएको छ । ति कार्यक्रमहरुमा पनि हाल सम्म सवैको सहभागीता हुने गरेको पाइदैन ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑