• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराको बुढिगंगामा बजार अनुगमनका क्र्रममा ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट

खप्तड मालिका न्युज September 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा- बुढीगंगा नगरपालिकाकामा बजार अनुगमनका क्र्रममा ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट गरिएको छ । सो नगरपालिकाको मुख्य बजारमा बुधबार नगरपालिकाकी उप प्रमुख माया खड्का कुँवरको संयोजकत्वमामा बजार अनुगमन गरिएको थियो । साँफे–मार्तडी राजमार्गमा पर्ने बजारको बुढीगंगा नगरपालिका र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको संयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्र्रममा राजमार्गमा पर्ने रिठा बजार,बेतालमाण्डौं,बाम्का,फालासैन र सेरा बजारमा अनुगमन गरि ४६ हजार बराबरको अखाद्य बरामद गरी नष्ट गरिएको बुढीगंगा नगरपालिकाकी नगर उप प्रमुख माया खड्का कुँवरले जानकारी दिएकी छन् । उपप्रमुख कुँवरका अनुसार बजारमा अनुगमनमा मूल्य सूचि नराखेको,कालोबजारी बढ्दै गएको,चर्को मुल्यवृद्धि,अवैध रुपमा लागु पदार्थ बेचविखन लगायतका कार्य दैनिक रुपमा हुदै आएको जन गुनासोपछि अनुगमन गरिएको बताइएको छ ।

No photo description available.
बजार अनुगमनका क्रममा राजमार्ग सडकमा रहेका बजार अनुगमन गर्दा रिठा,बेतालमाण्डौं,बाम्का,फालासैन र सेराका व्यापारीले म्याद नाघेका वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन निरिक्षण अधिकृत लोकेन्द्रबहादुर विष्टले बताएका छन् ।अनुगमनमका क्रममा अधिकांश व्यापारीले दर्ता विना नै व्यवसाय गर्दै आएको पाइएको र दर्ता विना संचालन भएका पसलका व्यापारीलाई पहिलो पटक एक साता भित्र दर्ता गर्न अनुगमन टोलीले सुझाव दिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय बाजुराका नायव सुब्बा पदम ऐरले बताए ।
यस्तै बजार अनुगमनमा पहिलो चरणमा व्यापारीलाई मूल्य सूची राख्नुपर्ने, विल विजक जारी गर्नुपर्ने,सबैले देख्ने गरी बोर्ड राख्नुपर्ने, लगायतका सुझाव टोलीले दिएको छ । दोस्रो पटक बजार अनुगमनका क्रममा दिएको सुझाव व्यापारीले पालना नगरेको पाइएमा जरिवाना तिराउने सहायक प्रमुख जिल्ला अधिकारी बिष्टको भनाई ।
No photo description available.
अनुुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्ट,प्रहरी निरिक्षक गीन्द्रबहादुर बोगटी,शसस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरिक्षक जगदिश विष्ट,बुढीगंगा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नरेन्दू्र नाथ,स्वास्थ्य कार्यालय बाजुराका लालबहादुर खड्का,घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका नायव सुब्बा पदम ऐर लगायतको टोलीले अनुगमन गरेको थियो ।
यस्तै बजार अनुगममा बुढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाह,विष्णु जैशी,नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम सिंह,राष्ट्रिय समाचार समिति बाजुरा समाचारदाता प्रेमबहादुर रौले लगायत सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑