• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बजारीकरणका लागि बाजुराका स्याउ जिल्ला बाहिर

खप्तड मालिका न्युज August 14, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राजेन्द्र विक बाजुरा-  यस वर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएको छ। स्याउ जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएकाले बजारीकरणका लागि जिल्ला बाहिरका ठूला शहरहरुमा पठाउने गरी तयारी शुरु गरिएको छ। बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा राजधानी काठमाडौंसम्म भदौं दोस्रो साता सम्म पुर्याइने कृषि ज्ञान केन्द्र बाजुराका कृषि अधिकृत तथा सूचना अधिकारी मीन प्रसाद जैसीले बताए। कृषकहरुले स्याउ बिक्री गर्न हतार गरिरहेका छन।

तर बाजुराको स्याउ भदौं दोस्रो सातासम्म मात्र सबै हिसाबले खान उपयुक्त हुने हुँदा कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानमा किसानको बारीबाटै स्याउ उठाएर बजारीकरणका लागि देशका ठूला शहरहरुमा भदौको १५ गतेबाट पठाइदिने योजना ज्ञान केन्द्रको रहेको जैशिको भनाइ छ। वर्षात्ले जिल्लाका ग्रामीण सडकहरु अबरुद्ध भई स्याउ ढुवानी गर्न समस्या हुने चिन्तामा रहेका स्याउ कृषक भने ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान सहित बजारीकरण गरिदिने भएपछि निकै खुशी भएका छन्।यो वर्ष राम्रो स्याउ फल्यो तर सडक अबरुद्ध हुनाले ढुवानी गरेर बिक्री गर्न नपाइ बारीमै कुहिने पिरलो किसानमा थियो।

अब ढुक्क छौं स्याउले बजार पाउने भो स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर(५जेराका स्याउ कृषक टेकेन्द्र सिंहले खुशी व्यक्त गरे। जिल्लाका स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाउँपालिकामा उत्पादित स्याउहरु कोल्टी विमानस्थलबाट हवाइजहाजमार्फत् नेपालगन्ज र बुढिनन्दाको पाण्डुसैनमा उत्पादित स्याउहरु जिपमार्फत् धनगढी र सुर्खेत पठाइने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए। निकै मिठो र अर्गानिक मानिएको बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ। बाजुरा जिल्लाभर १ सय ७० हेक्टर क्षेत्रफलमा १ हजार २० मेक्ट्रिक्टन स्याउ उत्पादन हुने गरेको छ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑