
बाजुरा– जिल्लाको बुढीगंगा नगपालिका–२काे मतदान केन्द्रमा उमेदवारहरूका एजेन्टको लिष्ट नेकपा एमालेका कार्यकर्ताले च्यातेर फालेका छन ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उमेदवारका प्रतिनिधिहरुको तर्फबाट मतदान केन्द्र प्रतिनिधिहरुको नामावली सो मतदान केन्द्रमा आवश्यक प्रक्रियाका लागि पेश गर्न आवश्यक कागजात सहित सदस्य पदका उमेदवार हंश जैशी मार्फत पठाइएकोमा मतदान केन्द्रको टेबुल बाटै सुरेश थापा लगाएतका एमाले कार्यकर्ताले च्याति फालिदिएकोले आवश्यक कार्यबाहिका लागि अनुरोध गरिन्छ नेकपा कम्युनिष्ट पार्टी माअाेवादी केन्द्र नगरकमिटि अध्यक्ष हर्क बहादुर रावत द्धारा हस्ताक्षरित निवेदनमा उल्लेख गरिएको छ ।
प्रतिनिधिहरूका एजेन्टहरूका लिस्ट मतदान केन्द्रकाे टेबुलमै च्यातेर फालेकाे हुदाँ मतदान अधिकृत समक्ष अावश्यक कार्यबाहीकाे माग उनिहरूले गरेका छन ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर