• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्थगित बुढिगंगाको स्थानीय तह निर्वाचन असार २३ गते हुने

खप्तड मालिका न्युज June 16, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन असार २३ गते हुने भएको छ ।असार २३ गते निर्वाचन गराउन बुढीगंगा नगरपालिका निर्वाचन अधिकृतलाई सिफारिस गर्ने जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठक जनाएको छ ।

सो नगरपालिकाको निर्वाचन सम्बन्धमा ५ पटक सर्वदलीय बैठक बस्दा बल्ल आज ६ वटा राजनीतिक दल र निर्वाचन कार्यालय बाजुरा, जिल्लाका तीन वटै सुरक्षा निकायका प्रमुखको सहमतिमा निर्वाचन मिति तोकिएको हो ।

उक्त निर्वाचन क्षेत्रमा सुरक्षा कडा गरिने सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताए।

२१ गते राति १२ बजे बाट निर्वाचनको मौन अवधी सुरु भैइसके पछि सो क्षेत्रमा सम्बन्धित नगर तथा वडा बासि बाहेक अरुलाई प्रवेश निषेध गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति तोक्न आयोजना गरेको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँ, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रामसिंह रावल, निर्वतमान सभापति कविराज पण्डित, एकिकृत समाजवादीका गंगन रावल, नेकपा माओवादी केन्द्र, राप्रपाका नेताहरुका बीच निर्वाचनको मिति तोक्ने छलफल भएको थियो ।

नवनिर्वाचित जनप्रतिनिधि नहुदा नगरपालिका गतिबिधिमा तथा काममा असर परेको छ । नागरिकताको सिफारीस देखी धेरै काममा बाध भएको छ ।

उक्त नगरपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्याकर्ता बिच दोहोरो झपड हुदा निर्वाचन स्थगित भएको थियो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑