• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जगन्नाथ गाउँपालिकाका अध्यक्ष शाहीले गरे दोस्रो कार्यकालको पदभार ग्रहण

खप्तड मालिका न्युज May 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालि बहादुर शाहीले पदभार ग्रहण गर्नु भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा पुन निर्वाचित भएपछि शाहीले शोमवार दोस्रो कार्यकालको पदभार ग्रहण गर्नु भएको हो ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत गाउँपालिका अध्यक्षमा शाही निर्वाचित हुनु भएको थियो । यसपटक पनि गठबन्धनका उम्मेद्वारलाई हराउदै शाही दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । शोमवार पदभार ग्रहण गर्दै जगन्नाथ गाउँपालिकाको समृद्धि र विकासका लागि आफ्नो पहिलो पाँच वर्षे कार्यकालमा केहि अधुरा रहेका कामलाई निरन्तरता दिने बताउनु भयो ।

उहाँले विगतमा थुप्रै कामहरु गरेका भएपनि अझै केहि कामहरु वाँकी रहेका र ति वाँकी कामहरु पुरा गर्नका लागि पुन अध्यक्षमा पदमा लडेको बताउदै , आफुलाई दोस्रो कार्यकालका लागि पनि विजयी गराउने सम्पुर्ण जगन्नाथवासिलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । उहाँले अव आफ्नो पाँच वर्षे कार्यकालमा जगन्नाथ गाउँपालिकाका प्रतेक वडा टोलमा सडक पुगाउने, गुणस्तरिय शिक्षा प्रबद्धन गर्ने, कृषी क्षेत्रमा लगानि बढाएर व्यवसायमुखि कृषि प्रणाली लागु गर्ने, सिचाईको व्यवस्था, प्रतेक घरमा स्वच्छ खानेपानि, समाजिक विकृति, कुप्रथा, विभिन्न हिंसा अन्त्यमा लागि जनचेतना सँगै गाउँपालिकामा विजुली बत्तिका लागि राष्टिय प्रसारण लाईन पुगाउने बताउनु भयो ।

यस्तै नवनिर्वाचित उपाध्यक्ष मरुकला विष्टले पनि पदभार ग्रहण गर्नु भएको । उहाँले मलिाहरुको शशक्तिकरण र जागरणका लागिक काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले कोहि कसैलाई आफ्नो र पराई नभनि समान तरिकाले व्यवहार गर्ने र अवसर तथा सेवा सुविधा दिने बताउनु भयो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑