• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य विष्टद्धारा जगन्नाथको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

खप्तड मालिका न्युज February 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया /बाजुरा : नेकपा एमाले बाजुराका जिल्ला कमिटी सचिवालय सदश्य जनक विष्टले आउदो स्थानिय चुनावका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । आज विहानको समय सन्दर्भ कार्यक्रममा बाेल्दै जिल्ला कमिटी सचिवालय सदस्य विष्टले आगामी ३० वैशाखमा हुने स्थानिय निर्वाचनका लागि जगन्नाथ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । नेकपा एमालेका अर्थ विभाग प्रमुख समेत रहनुभएका विष्टले आगामी वैशाखमा हुने स्थानिय निर्वाचनका लागि आफु गाउँपालिकाको अध्यक्ष पदका लागि एकल उम्मेदवारी भएको घोषणा गर्नुभएको छ । कार्यक्रम समय सन्दर्भको बहसमा बाेल्दै उहाँले आफु गाउँपालिकाको निर्विकल्प एकल उम्मेदवारी रहेकोले कसैको दावि नहरने पनि स्पष्ट पार्नुभएको छ ।
No description available.
जगन्नाथ गाउँपालिकाका स्थानियबाट नेतृत्व परीवर्तन गर्नु पर्ने धारणा आईसकेको बताउदै उहाँले गाउँपालिकाको विकाशमा आफ्नो आवश्यक्ता भएकाले पनि आफु अध्यक्षको बलियो उम्मेदवार भएको बताउनुभएको छ । कार्यक्रम समय सन्दर्भको वसहमा प्रस्तोता महेश कार्कीले वर्तमान अध्यक्ष कालीबहादुर शाही नै पुन: दोहोरीने सम्भावना कत्तिको छ ? भनेर सोध्नुभएको प्रश्नको जवाफमा उहाँले वर्तमान अध्यक्ष शाहीले एक पटक अवसर पाईसकेकाले पुन: नदोहाेरीने बताउनुभएको हो । स्थानिय निर्वाचन २०७४ मा आफु उम्मेदवार भए पनि वर्तमान अध्यक्ष शाही र पार्टीलाई चलाउन सहयोग गरेको बताउनुभयो । विष्टले यस पटकको चुनावमा पार्टीका नेता तथा कार्यक्रता संगै समन्वय भईरहेकाले सम्भत आफु नै उम्मेदवारी हुने दाबी गर्नुभएको छ ।
उहाँले यसका लागि पार्टी पंक्तिका उच्च नेतृत्व संग पनि छलफल र समन्वय भईरहेकाले यसको कुनै दुविधा नरहेको पनि बताउनुभएको छ । आउदो वैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि नेकपा एमालेले तयारी गरीरहेको र आम नागरीकले पनि एमालेलाई विश्वास गर्ने बताउनुभएको छ । गएको स्थानिय निर्वाचनमा बाजुराका ९ स्थानिय तह मध्य नेकपा एमालेले ३ स्थानिय तहमा जित हासिल गरेको भए पनि यस पटक ७ वटा स्थानिय तहमा नेकपा एमालेले जित्ने दावि समेत गर्नुभएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑