काठमाडौं, फागुन ८ गते –आइतबार प्रतिनिधिसभा संसदको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था समितिको बैठक साढे ११ बजे बस्ने सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपाने बताउनुभयो ।
आजको संसद बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्न सत्ता गठबन्धन पनि छलफलमा जुट्दै आएको छ ।
कार्यव्यवस्था समिति बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सहभागी नहुने एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभयाे ।
यो समाचार गोरखापत्रमा छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर