सर्मिला रोकाया / बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका वडा न एक कोल्टीमा खाद्य अधिकारको सवाल पहिचान तथा दस्तावेजीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष नहकुल जोशीको अध्यक्षतामा सो अभिमुखिकरण कार्यक्रम कोल्टीमा सम्पन्न भएको हो ।
कार्यक्रममा बुढीनन्दा नगरपालिका भित्रका खाद्य अधिकारका सवाल तथा समस्याको पहिचान गर्दै अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको फियान नेपाल बाजुराले जनाएको छ । फियान नेपालका कार्यक्रम संयोजक सविता थापाले प्रकाश पार्नु भएको कार्यक्रममा २० वढिको सहभागिता रहेको थियो भने खाद्य अधिकार सम्बन्धी विभिन्न सवालमा वारेमा जानकारी गराईएको थियो ।
हलिया, खलिया लगायत आर्थिक अवस्था कमजोर भएका विपन्न र एकल महिलालाई दैनिकी चलाउन समस्या लगायका सवालमा पनि छलफल भएको बताईएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर