बाजुरा – जिल्लाको जगन्नाथ गाउँपालिकाले एक्सरे सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र जुड्डीमा रहेको कोरोना अस्पतालबाट एक्सरे सेवा दिने गरी संचालनमा ल्याईएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।
एक्सरे मेसिन संचालनमा ल्याउनका लागि गाउँपालिका ५ लाख रकम खर्च गरेको छ । गाउँपालिका नागरिकहरुको स्वास्थ्य उपचारलाई मध्येनजर गरेर गाउँपालिकाले १ वर्ष अगाडि १० सैयाको अस्पताल संचालनमा ल्याएको थियो ।
यस अघि गाउँपालिकामै भिडियो एक्सरे हुने गरेको भएपनि सामान्य एक्सरे सेवा नहुँदा विरामीहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल मार्तडीमा आउनु पर्ने बाध्यता थियो । एक्सरे सेवा गाउँपालिकामै संचालनमा आएपछि गाउँपालिकाका नागरिकहरुलाई सहज भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर