
२ फागुन, काठमाडौं । चार देशीय टी-२० क्रिकेट प्रतियोगितामा ओमान विजयी भएको छ । ओमानले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
ओमानको जितमा काश्यप प्रजपतिले सर्वाधिक अविजित ६९ रन बनाए । त्यस्तै साइब खान ३४, जितेन्द्र सिंह २२ अयान खान १६ र सन्दीप गउड १२ रनमा अविजित रहे ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
युएईका लागि मोहम्मद वासीमले ८४ रन बनाए । रोहन मुस्ताफा र भ्रित्या अर्विन्द ले १९/१९ रन बनाए । ओमानका आमिर कलिमले ५ तथा विलाल खान, कलिमुल्लाह र अयान खानले १/१ विकेट लिए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर