• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

युवासंघ नेपालको आयोजनामा एमसिसि विरुद्ध कोल्टीमा विरोध प्रर्दशन

खप्तड मालिका न्युज February 14, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया /बाजुरा : युवा संघ नेपाल बाजुराको आयोजनामा हिजो कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको छ । युवा संघ नेपाल, अनेरास्ववियु, एकिकृत समाजवादि निकट प्रेस सेन्टर बाजुराको सहभागितामा कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको हो । नेकपा एकिकृत समाजवादिमा आवद्ध विभिन्न संघ संगठनले एमसिसि विरुद्ध प्रर्दशन गरेका बताईएको छ । कोल्टी माथिल्लो बजार देखि तल्लो बजार सम्म विरोध प्रर्दशन गरी शिवमिलन पार्कमा कोण सभाको आयोजना गरीएको नेकपा एकिकृत समाजवादि बाजुराले जनाएको छ ।

एमसिसि विरुद्धका विभिन्न नारा र प्लेट सहित विरोध प्रर्दशनमा उत्रिएका नेता तथा कार्यक्रताले एमसिसि वारे आफ्नो धारणा सार्वजनिक गर्दै संसोधन नगरी पास हुन नदिने बताएका छन । कुन्ना क्षेत्रका चार वटै स्थानिय पालिकाबाट विरोध प्रर्दशनमा सहभागि नेता तथा कार्यक्रताले नेपाल र नेपाली जनता विरोधि वनेको एमसिसि संसोधन नगरी सरकारले पास गरेमा आम नागरीकले आन्दोलनमा उत्रिनु पर्ने बताएका हुन । नेकपा एकिकृत समाजवादी बाजुराका जिल्ला कमिटी सचिवालय सदश्य तथा पे्रस सेन्टर नेपालका केन्द्रिय सदश्य अनिल शाहीले अहिले चर्चाको विषय वनेको एमसिसि नेपालका लागि घातक भएको बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय सदश्य शाहीले एमसिसि वारे जानेर, वुझेर र केहि वुदा संसोधन गरेर पास भए ठिक हुने र हुवहु ढगंबाट पास भएमा त्यो नेपाल र नेपाली जनताका लागि राम्रो नहुने बताउनुभयो ।

एमसिसि पास गर्न वेला वेला अमेरीकाले दवाव सृजना गर्नु केहि आसंका समेत रहेको बताउदै उहाँले अमेरीकि सहायता नेपालको कानुुन भन्दा माथि नरहने पनि प्रष्ट पार्नुभएको छ । कार्यक्रमकमा वोल्ने अन्य वक्ताले नेपालको सडक र विद्युत्तमा लगानि गर्न अमेरीकि सहायता परीयोजना राम्रो हुने बताउदै संसोधन नगरी एमसिसि संसदबाट पास भएमा आन्दोलनका कार्यक्रम निरन्तर रहने चेतावनि दिएका छन । एमसिसि पत्रमा उल्लेख गरीएका वुदाहरु मध्य सडक र विद्युत्त सम्वन्धि वित्तिय नियम तथा परीयोजनाका नियम एमसिसिले बनाउने र नेपालका नियमले काम नगर्ने, एमसिसिले मागेको भुभाग र श्रोतहरुमा अर्काे कुरा गर्न नपाउने गरी कानुनि रुपमा हस्तान्तरण गर्ने, एमसिसि संसदबाट पारीत भए पछि अमेरीकि कानुन सक्रिय हुने र त्यस संग वाझिने नेपालका कानुन निस्किृय हुने र अमेरीकि सेना नोलमा रहने लगायतका वुदा नेपालको हित विपरीत भएको बताईएको छ ।

कार्यक्रममा अनेरास्ववियु बाजुराका जिल्ला कमिटी अध्यक्ष युवराज गिरीले सञ्चालन गर्नु कार्यक्रममा एकिकृत समाजवादिका जिल्ला कमिटी सदश्य अग्नीराज शाही, र्धमेन्द्र शिहं, तेज रावत, लोकेन्द्र विष्ट, प्रेस संगठन बाजुराका अध्यक्ष महेश कार्की, वडा संगठन कमिटी अध्यक्ष राजबहादुर शाही, युवासंघ नेपालका सचिव रोशन शाही लगायतको सहभागिता रहेको बताईएको छ ।

सम्बन्धित पोस्ट
  • कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    समाचार

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑