
बाजुरा– नेपाली काँग्रेस बाजुराका पूर्व जिल्ला कार्यसमिति सदस्य खडक साउँदले नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार नेकपा एमालेका पार्टी कार्यालय मार्तडीमा पत्रकार सम्मेलनको आयोना गरी नेकपा एमालेमा शक्रिय भएर लाग्ने बताएका छन् । नेकपा एमाले विश्व कम्युनिष्ट आन्दोलनकै एक नेतृत्वदायी संगठन भएको र ३ करोड नेपालीको आशा भरोशाको दियो नेकपा एमाले भएकोले आफुले उक्त पार्टीमा शक्रिय भएर लाग्ने प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका छन् । पार्टीमा नेकपा एमालेका केन्द्रीय सदस्य बाजुरा जिल्ला इन्चार्ज तथा प्रतिनिधी सभा सदस्य मा. लालबहादुर थापाले पार्टीमा स्वागत गर्नुभएको छ । नेकपा एमाले बाजुराका जिल्ला कमिटी सचिव भरत थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य बाजुरा जिल्ला इन्चार्ज तथा प्रतिनिधी सभा सदस्य मा. लालबहादुर थापा रहनुभएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर