
बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि नगरपालिका वडा नम्बर तीन चोलुका स्थानिय सुकिन्द विष्टको मृत्यु भएको हो ।
आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि कोल्टी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको होे ।
सोमबार दिउँसो बाख्रा चराइरहेका बेला गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायीक वनबाट आएको जङ्गली बँदेलले विष्टलाई आक्रमण गरेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर