
बाजुरा– पत्रकार प्रकाश सिंहले पाएको बर्ष २०७८ को खोज पत्रकारिता मिडिया अवार्ड लिएका छैनन् । एलआईसि खोज पत्रकारीतमा मिडिया अवार्डका लागि अन्तिम चरणमा ५ जनाको नाम बाहिर सार्वजनिक भएको थियो । शनिवार काठमाडौ रहेको होटल सोल्टिमा भएको कार्यक्रममा ५ जना मध्ये पत्रकार प्रकाश सिंहलाई उक्त अवार्ड प्रदान गरेको भएपनि उनले उक्त अवार्ड लिन नगएको बताएका छन ।मिडिया अवार्डको बारेमा राम्रो सँग जानकारी तथा मिडिया अवार्ड बारे विवाद भएपछि उनले यो अवार्ड नबुझेको बताए । नेपाल पत्रकार महासघ समेत बिबादीत बनेको हुदा सिहंले उक्त पुरस्कार बुझ्न गएनन । सिंह पत्रकार महासंघ बाजुराका शाखाको निर्वतमान अध्यक्ष समेत हुन् । उनि दि हिमालयन टाईम्स, नेपाल टेलिभिजन र बडिमालिका खबरमा आबद्ध रहेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर