काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई बधाई तथा शुभकामना दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन्। उनले लेखेका छन्, ‘मेरा सहपाठी विश्वप्रकाश शर्मा र गगन थापा नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर