नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरू मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।
महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २ महामन्त्रीमा ५ जनाको उम्मेदवारी परेको हो।
सभापति देउवाको तर्फबाट प्रकाशशरण महत र प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन्। यस्तै शेखर कोइरालाको समूहबाट गगनकुमार थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर