• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कर्णाली नदी सरसफाई सरीक डा. रेग्मी

खप्तड मालिका न्युज October 11, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा :- नदी हाम्रो सभ्यता संग जोडिएकाले यसको स्वच्छता कायम गर्नु हामी प्रत्यक ब्यक्तिको दायीत्व भएको सह-सचिव डा रेग्मीको भनाई छ ।। जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्र्तगत कर्णाली नदी सरसफाई कार्यक्रमको आज समापन गरिएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार दिने उदेश्यले आयोजित कार्यक्रमको आज एक अनौपचारिक कार्यक्रमका विच समापन गरिएको हो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सह-सचिव डा. नारायण प्रसाद रेग्मीले सो कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समापन गर्दै डा रेग्मीले कर्णाली नदी यस क्षेत्रको सभ्यता संग जोडिएकाले यसको स्वच्छता कायम गर्नु हामी प्रत्यक ब्यक्तिको दायीत्व भएको बताउनुभयो । डा रेग्मीले कर्णाली नदीको स्वच्छता कायम गर्नमा अग्रसर भएर काम गर्ने अभियान कर्मीहरुलाई धन्यवाद दिदै यो अभियान समयमै सञ्चालन भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

सहसचिव रेग्मीले कर्णाली नदीलाई भोलिको बागमति नदी जस्तो हुन नदिनका लागि अहिले देखि नै काम गर्नु पर्ने बताउनुभयो । त्यस्तै कर्णाली सरसफाई तथा स्वच्छता अभियानका संयोजक तथा नागरिक सेवा सरोकार मञ्च बाजुराका अध्यक्ष जनेश भण्डारीले अहिले विश्व तापमान बृद्धिले जलवायु परिर्वतन भई रहेकोले यसबाट यहाँको जीवन पनि प्रत्यक्ष रुपमा प्रभावित हुने भन्दै नदीलाई बचाउन सके मात्र मानव जीवन रहन सक्ने बताउनुभयो ।

कार्यक्रममा सहसचिव डा।रेग्मी, नागरिक सेवा सरोकार मन्च बाजुराका अध्यक्ष जनेश भण्डारी, जगन्नाथ गाउँपालिका वडा नं २ का वडाध्यक्ष कर्ण विष्ट, हिमालयन बैङ्क स्वामीकार्तिकका प्रवन्धक धुव्र शाही, लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानियबासीको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑