धनगढीः एमाले स्थायी समिति बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ। आगामी असोज ४ र ५ मा हुने विधान महाधिवेशनको तयारी र एजेण्डा तय गर्न यो बैठक बस्न लागेको हो। नेकपा एमालेको इतिहासमा उक्त पार्टीले पहिलो पटक विधान अधिवेशन गर्न लाग्दैछ।
आजका लागि बोलाइएको बैठकले विधान अधिवेशनको तयारी र स्थायी समिति सदस्यहरुको कार्य विभाजन हेरफेर गर्न सक्ने बताइएको छ। खासगरी सुदूरपश्चिममा उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टकाबीच जुँगाको लडाइँ व्यवस्थापनको पहल आजको बैठकले गर्न सक्ने एक नेताले बताए।
यसवाहेक प्रचार विभाग र केहि इन्चार्जहरुको कार्य विभाजन हेरफेर हुन सक्ने नेताहरुले जानकारी दिएका छन्। जेठ २ को तहमा जान आजै प्रचार विभाग प्रदीप ज्ञवालीको हातबाट योगेश भट्टराईको जिम्मेवारीमा लगिने सम्भावना छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर