• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

क्रियाशिल सदस्यको नामावली नआउँदा वडा अधिवेशन स्थगित

नेपाली काँग्रेस बाजुरा September 2, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जय बहादुर रावत/
बाजुरा : नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनको तयारी भइरहेका बेला केन्द्रीय समितिले बाजुराका क्रियासशिल सदस्यहरुको नामावली नदिदा नगर तथा गाउँपालिकाका ६९ वडाको अधिवेशन स्थगित भएको छ ।
बिहीबार नेपाली काँग्रेस बाजुराले एक सूचना जारी गर्दै केन्द्रीय समितिले क्रियाशिल सदस्यहरुको नामावली पार्टीको बेवसाइडमा नराखेको र जिल्लाकोअधिवेशनका लागि खटाइएका निर्वाचन अधिकृतलाई समेत नबुझाइएकाले शुक्रबारबाट सुरु हुने वडा अधिवेशन स्थगित गरिएको पाटी सचिव तथा अधिवेशन तयारी उप समितिका संयोजक रनसिंह अयडीले जानकारी दिएका छन् ।
पाटी सभापति कविराज पण्डित रसचिव रनसिंह अयडीद्धारा हस्ताक्षरिक सूचनामा पाटीले क्रियाशिल सदस्यको नामावली जिल्लामा आउने निर्वाचन अधिकृतलाई नदिएकोले वडामा खटाइने मतदान अधिकृत समेत बाकी रहेकाले भदौ १८ गते हुने वडाअधिवेशन स्थगित गरिएको जारी सूचनामा उल्लेख छ ।
सूचनामा पार्टीले बेव साइडमा क्रियाशिल सदस्यको नामावली प्रकाशन गरेर जिल्लाका लागि खटाइएका निर्वाचन अधिकृतलाई बुझाएर अधिकृत जिल्लामा उपस्थित भएपछि तत्काल वडा अधिवेशन संचालन गर्ने सूचनामा लेखिएको छ ।
हेर्नुहोस् सूचना …….

No description available.

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑