• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडिमालिका–८ मा टोल कार्य समिति गठन

खप्तड मालिका न्युज September 2, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मानबहादुर ऐडी /
बाजुरा-    जिल्लाको बडिमालिका नगरपालिका–८ मा टोल कार्य समिति गठन गरिएको छ ।बडिमालिका – ८ रापकका वडा सभापती कलक थापाको अध्यक्षतामा बुधवार बैठक बसि रापक टोलमा सभापति जनक थापाको संयोजकत्वमा १९ सदस्ययि कार्यसमिति र ऐडि बाडामा खडक ऐडीको संयोजकत्वमा १८ सदस्य कार्य समिति गठन गरेको छ ।
May be an image of 8 people, including प्रकाश रावल, people standing and outdoors
नेपाली कांग्रेसको बाजुराको ७ औँ जिल्ला अधिवेशनलाई सब्य र भब्य रुपमा सफल पार्नका लागी टोल समिति विस्तार गरेको हो ।
थापाले दिएको जानकारी अनुसार बिहिवार नगरपालिका –८ का बजार टोल र रावल बाडामा टोल कार्य समिति गठन गरिने छ । बाजुरा क्याम्पस नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापाले उक्त  कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेस बाजुराको अधिवेशनलाई सव्य भव्य बनाउनका लागी हामी सबै वडा बासिको महत्वपुर्ण भमिका रहने बताए ।
नेपाली कांग्रेस बाजुराको ७ औँ जिल्ला अधिवेशनलाई सफल पार्नका लागी सबैले एक ढिक्का भएर लाग्न र सक्षम नेतृत्व चयन गर्न स्थानियबासी हरुलाई थापाले आग्रह गरेका छन् ।
वडा सभापती कलक थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वडा–८ उप–सभापती कर्ण बहादुर रावल,वडा सचिव विर बहादुर थापा, वडा सदस्य बिर बहादुर ऐडी, वडा–८ का वडाध्यक्ष प्रकाश रावल, स्वबियु नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापा, वडा सदस्य नर बहादुर ऐडी,कर्मचारी युनियान नगर पुर्व अध्यक्ष बिर बहादुर रावल,अन्तरपार्टी महिला सञ्जाल पुर्व अध्यक्ष झुपा राना,नगर शिक्षक संघ सचिव बलवान ऐडी लगाएत रापकका ५० भन्दा बढी स्थानियहरुको उपस्थिति रहको कार्यक्रमको संचालन वडा सचिव बिर बहादुर ऐडीले गरेका थिए  ।

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑