• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कांग्रेस भित्रको खेल पल्टियो, शेरबहादुर देउवा फेरि यसरी बन्दैछन् सभापति !

नेपाली काँग्रेस October 2, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं :– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक समीकरणको खेल पल्टिएको छ । सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा जित्ने गरी माहोल निश्चित भइरहेको नेताहरू बताउँछन् । १३औं महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा मात्रै सभापति देउवालाई समर्थन गरेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यसपालि पहिलो चरणमै देउवालाई समर्थन गर्ने भएका छन् । यस विषयमा देउवा र सिटौलाबीच आन्तरिक सहमति भइसकेको छ ।
कांग्रेसभित्र निर्णायक र प्रभावशाली मानिएका नेता सिटौलाको गृहजिल्ला झापा लगायत पूर्वका जिल्लामा राम्रो प्रभाव रहेको छ । सिटौला पक्षका महाधिवेशन प्रतिनिधिको भोट देउवाको पक्षमा आएमा देउवा सभापतिमा सहजै जित्ने कांग्रेसका एक नेताले दाबी गरे ।
‘सभापतिज्यूको पक्षमा माहोल राम्रो बनेको छ । प्रधानमन्त्री बन्नुभएका कारण पनि देशभरका नेताहरू सभापतिज्यूतिर आकर्षिक भएका छन्,’ ती नेताले भने, ‘सिटौलाज्यूले समर्थन गर्ने भएपछि देउवा सभापति बन्ने निश्चितजस्तै हो ।’
देउवालाई चुनौती दिन खोजिरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा भने सभापतिकै धेरै आकांक्षी छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल, महामन्त्री शशांक कोइराला र शेखर कोइराला बलियो गरी सभापतिमा भिड्ने दौडमा छन् । अर्को पक्षमा धेरै आकांक्षी भएको अवस्थामा देउवालाई सभापति जित्न झन् सहज हुने स्रोतको दाबी छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑