
चैत्र,१५- परराष्ट्र मन्त्रालयले विभिन्न देशमा पुगेका नेपालका ८१ सम्पदा स्वदेश फर्काएको छ । मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल बाहिर पुगेका सम्पदाहरू नेपाल भित्र्याउनका लागि घनीभूत रुपमा लागिरहेको जानकारी दिइन् ।

उनका अनुसार तिब्बतबाट २८ वटा, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १, जर्मनीबाट १ गरी विभिन्न मुलकबाट गरेर ७९ सम्पदा नेपाल फिर्ता भएको छ । अमेरिकाका विभिन्न संग्रहालयमा रहेका नेपाली सम्पदा फर्काउनका लागि पनि पहल भइरहेको उनले बताइन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर