• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

समुदायमा सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज March 26, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मानदेव रोकाया/ बाजुरा : समुदाय सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ को आयोजनामा सन्चालन भएको उक्त कार्यक्रम बढिमालिका नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रममा समाजमा रहेका बिद्द्मान समस्या र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा सरोकारवाला छलफल गरिएको हो । जिल्लामा हाल ९६ वटा मुद्दा विभिन्न कसुरमा रहेका छन् । जसमध्ये जबर्जस्ती करणिका १५, अभद्र व्यबहार सम्बन्धि २८,आत्महत्या दुरुत्शाहन ५, सवारी ज्यान ६, बहुविवाह ४, कर्तव्य ज्यान ४ ,हातहतियार खजना ३,गर्वपतन २ , छुवाछूत २ , बैवाहिक बलात्कार १ , बैंकिङ कसुर १ , कुटपिट १, ठगि मुद्दा १ , बिस्फोटक पदार्थ १ रहेका छन् ।                    No description available.                                                                                                                                                                                                                              त्यस्तै चोरी सम्बन्धि ४ , बालविवाह १ , ज्यानमार्ने उद्योगमा ३ , सवारी क्षतिपूर्ति ३ , जबर्जस्ती करणि उद्धोग ३ , लागुऔसध २ , मानव बेचबिखन तथा ओसारपसार २ र वन सम्बन्धि ४ वटा मुद्दा बिचाराधिन अबस्थामा रहेको सरकारी वकिल कार्यालय बाजुराका सहायक जिल्ला न्यायधिवक्ता चुडामणि पराजुलिले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल , बडिमालिका नगरपालिकाका उप-प्रमुख कबिता बिष्ट , बुढिगङ्गा नगरपालिकाका प्रमुख दिपक बिक्रम शाह , बडिमालिका नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश रावल , जिल्ला अदालतका माननीय  सह न्यायधिवक्ता हरिप्रसाद घिमिरे , प्रमुख जिल्ला अधिकारि उपेन्द्रराज पौडेल , जिल्ला सरकारी वकिल कार्यलयका सहायक जिल्ला न्यायधिवक्ता चुडामणि पराजुली , प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा , नेपाली काङ्ग्रेस प्रदेश ख सभापति रङ्ग बहादुर खाती , नेपाली काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति सभापति गोपाल कार्की , त्यस्तै नेपाली काङ्ग्रेस गौमुल गाउँकार्यसमिति सभापति राज बहादुर धामी , लगायत सय बढीको सहभागिता रहेको थियोे । No description available.                                                                                                                                                                                                                            समापन कार्यक्रममा बोल्दै महान्यायधिवक्ता खातिले जिल्लामा रहेको कारागार व्यवस्थापनका लागि पटक पटक प्रधानमन्त्री र गृहमन्त्री सङ्ग सम्वाद भएको छ । साथै आफ्नो गृह जिल्ला पनि रहेकाले बिकासका कार्यमा मैले कुनै कसुर बाकी नराख्ने बताउनु भयो । कार्यक्रम महान्यायधिवक्ताको कार्यलयकी बिन्दु धामिले सन्चालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता माननिय महान्यायधिवक्ता खम्म बहादुर खातिले गर्नुभएको थियो ।No description available.

सम्बन्धित पोस्ट
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    समाचार

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

    लगातार तीन दिन सार्वजनिक बिदा स् आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑