• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 03, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा पनि नेपाल फोटो पत्रकार महासंघ बिस्तार : अध्यक्षमा रौले

खप्तड मालिका न्युज February 22, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा,१० फागुन : बाजुरामा पनि नेपाल फोटो पत्रकार महासंघ बिस्तार गरिएकाे छ । बाजुराकाे  नेपाल फोटो पत्रकार महासंघको अध्यक्षमा प्रेम रौले चयन भएका छन । देशभरी नेपाल फोटो पत्रकार महासंघको संगठन विस्तार भइरहेका बेला बाजुरामा पनि उक्त संगठन निमार्ण गरिएको हो । प्रेस युनियन बाजुराका अध्यक्ष समेत रहेका रौले फोटो पत्रकार महासघको अध्यक्षमा निर्बाचित भएका हुन ।  अध्यक्षमा रौले रहने गरी जिल्लामा ९ सदस्यीय फोटो पत्रकार महासंघको संगठन विस्तार गरिएको नवनिर्वाचित अध्यक्ष प्रेम रौलले बताए ।

No description available.

जसमध्य उपाध्यक्ष सोधा नेपाली, सचिव लक्ष्मीराज पाध्याय,सह–सचिव जय बहादुर रावत , कोषाध्यक्ष प्रमित बिकलाई चयन गरिएको हो । त्यस्तै सदस्य प्रकाश बिक, युवराज बडुवाल तुल्सा रोकाया र मिन बहादुर खड्कालाई चयन गरिएको छ । नेपाल फोटो पत्रकार महासंघका तदर्थ समितिका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी बडीमालिका नगरपालिकाका नगरउपप्रमुख कविता बिष्ट रहनु भएको थियो ।

No description available.

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एबम नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डित, प्रेस चौतारी नेपाल शुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण ओली, नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा ,प्रकाश सिंह, पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह , नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मदनराज जोशी लगायत रहनु भएको थियो । नवनिर्वाचित नेपाल फोटो पत्रकार महासंघका सचिव लक्ष्मीराज पाध्यायले संचालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ बाजुरा शाखाका सदस्य राम बहादुर विकले राखेका थिए ।

सम्बन्धित पोस्ट
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    समाचार

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑