
अखिल भारत नेपाली एकता मञ्चले अमेरिकी सहयोगको परियोजना ‘एमसीसी’ को विरोधमा भारतस्थित नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार मञ्चले कार्यवाहक राजदूत रामप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । एकता मञ्चका केन्द्रीय उपमहासचिव आरबी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कार्यवाहक राजदूत सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिनिधिमण्डलमा केन्द्रीय सह कोषाध्यक्ष हरिप्रसाद अर्याल, केन्द्रीय सदस्य मानु श्रेष्ठ, जीवन शर्मा, नारायण विक, अर्जुन दयाल, सूर्य राना, कमला थापा लगायत रहेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर