• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेकपा एमाले बाजुराले यहि फागुन २० गते देखि निर्वाचन लक्षित घरदैलो अभियान गर्दै ।

खप्तड मालिका न्युज February 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया / बाजुरा : नेकपा एमाले बाजुराले यहि फागुन २० गते देखि पालिका स्तरीय निर्वाचन परिचालन अभियान गर्ने भएको छ । आसन्न बैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै एमालले सवै स्थानिय तहमा अभियान चलाउने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ । नेकपा एमालेको दोस्रो पूर्ण वैठकले गरेका निर्णय सार्वजनिक गर्न आज विहान गरिएको पत्रकार सम्मेलनमा एमालले माघ २५ गतेको पदाधिकारीको बैठकले गरेका निर्णय अनुमोदन गर्ने निर्णय समेत गरेको प्रचार विभाग प्रमुख काशी विकले जानकारी दिनुभयो ।
नेकपा एमालेको दोस्रो पूर्ण वैठकले बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको जनप्रकाश माविको दुई वटा भवन निमार्ण कार्य विगत लामो समय देखि निमार्ण नभएको प्रति पार्टीको ध्यानार्कषण भएको र यो के कारणले निमार्ण भएन भन्ने बारेमा सरोकारवाला पक्षलाई कानुनी दायरामा ल्याउनका लागि पार्टीले सम्वन्धीत पक्ष संग छलफल गर्ने निर्णय गरेको जानकारी नेकपा एमाले बाजुराले दिएको छ ।
नेकपा एमाले बाजुराले नेकपा एमाले बुढीनन्दा नगर कमिटीले गरेको ब्यवहार ब्यवस्थापन प्रति विशेष धन्यवाद ज्ञापन गर्दै जिल्ला कमिटी सदस्य जापना शाहीको माता, देवु रेग्मीको पिता र साप्पाटाका अंग रोकाया, जयसरी बुढा र घुट्की बुढाको निधन प्रति शोकप्रस्ताव पारित गरेको जनाएको छ । प्रचार विभाग प्रमुख विकले पार्टी अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रिय सदस्य तथा सह इन्चार्ज सहदेव बोगटी प्रदेश कमिटी सदस्य रंगमान शाही, अजबहादुर मल्ल, विरबहादुर शाही, रामलाल कार्की लगायत नेताको उपस्थिति समेत रहेको एमाले बाजुराले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑