• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाली काँग्रेस स्वामीकार्तिक खापर गाउँकार्यसमितिको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज February 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया / बाजुरा : नेपाली काँग्रेस स्वामीकार्तिक खापर गाउँकार्यसमितिको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस स्वामीकार्तिले आयोजना गरेको आन्तरिक रणनिती र छलफल विषयक अन्र्तक्रिया कार्यक्रम गाउँपालिकाको केन्द्र सुइजिउलामा हिजो सम्पन्न गरिएको हो । गाउँ कार्य समितिका सभापति महेश कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका उपसभापति नारायण पाध्याय रहनुभएको थियो भने विशिष्ट अतिथि नेपाली काँग्रेस बाजुराका सचिव भरत रोकाया रहनुभएको बताइएको छ ।

अन्र्तक्रियामा नेताहरुले पार्टीलाई वलियो र शशक्त वनाउनका लागि हरेक कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले प्रत्यक सदस्यलाई सक्रिय पूर्वक पाटीमा लाग्नु पर्ने बताएका छन । स्थानिय तहको पहिलो चुनावमा पार्टीले ब्यहोरेको हारले काँग्रेस समर्थक जनताले पाँच बर्षमा स्थानिय सरकारबाट दुख पाएको भन्दै एक भएर आगामी निर्वाचनमा जित सुनिश्चीत हुने गरी लाग्न आग्रह गरिएको छ । नेता जंगबहादुर विष्ट, महाधिवेसन प्रतिनिधि कमल बुढा, प्रदेश कार्य समिति सचिव जनम धामी लगायत अतिथि रहेको कार्यक्रममा नेकपा एमालेका पूर्व वडाकमिटी अध्यक्ष ऐभान कट्टेल लगायत लक्षी कटेल, जैधन कटेल, प्रेम कट्टेल, धिर कटेल, सुरेश कटेल, प्रभुनन्द न्यौपाने, मखन बुढा, जयरुप बुढाले एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका गाउँ कार्य समिति सभापति महेश कट्टेलले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑