• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

भारतमा कोभिडका कारण मृत्यु हुनेको संख्या सरकारी आँकडाभन्दा ८ गुणा बढी भएको खुलासा

खप्तड मालिका न्युज February 17, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं- भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनको संख्या आधिकारिक आँकडाको तुलनामा ६ देखि ८ गुणा बढी भएको बुधबार जारी गरिएको एक शोधमा खुलासा गरिएको छ ।शोधमा मृत्युको आँकडाको संख्या कम देखाएर कोरोनाको दोस्रो लहरको भयंकर प्रभावलाई कम गरेर पेश गरिएको बताइएको छ । कोलकाताबाट निस्कने अंग्रेजी पत्रिका द टेलिग्राफमा यो खबरलाई प्रमखुताका साथ छापिएको छ ।यो अध्ययनमा नोभेम्बर सन् २०२१ को सुरुवातसम्म ३०.२ लाख जनाको मृत्यु कोभिडका कारण भएको थियो । जबकी सरकारी आँकडामा मृत्युको संख्या लगभग ४ लाख ६० हजार मात्रै थियो ,।
एक फ्रान्सेली शैक्षिक संस्थानका डेमोग्राफर क्रिस्टोफ गुइलमोटोको अनुमानका अनुसार जुलाई सन् २०२१ सम्म ३०.२ लाख जनाको कोभिडका कारण मृत्यु भएको छ ।यो संख्या क्यानडाको टोरोन्टो विश्वविद्यालयमा एपिडिमियोलोजिस्ट प्रभात झाको नेतृत्वमा एक समूहको तर्फबाट गरिएको शोधमा सार्वजनिक भएको अनुमानित संख्याको बराबर छ ।गुइलमोटोले चार भिन्न भिन्न क्षेत्रमा कोभिडका कारण मृत्यु भएको संख्यालाई प्रयोग गरेर आफ्नो अध्ययन तयार गरेका छन् । केरलमा भएको मृत्यु, भारतीय रेलवेका कर्मचारी, विधायक–सांसद र कर्नाटकको स्कूलका शिक्षकको कोभिडका कारण भएको मृत्युको अध्ययन गरेर देशव्यापी मृत्युको अनुमान लगाइएको छ ।
यदि अध्ययनका अनुमान सही साबित हुन्छ भने भारत सबैभन्दा बढी मृत्यु हुने देश बन्नेछ । अहिलेसम्म अमेरिकामा कोभिड संक्रमणका कारण आठ लाख र ब्राजिलमा ६ लाखभन्दा बढीको मृत्यु भएको छ र यो देश संसारको सूचीमा सबैभन्दा अघि छ ।
पत्रिकासँग कुरा गर्दै स्वास्थ्य जानकारले यस्तो प्रकारको अध्ययन जसमा भिन्न भिन्न डाटाबेसको विश्लेषणात्मक अध्ययन गरिएको छ र जसमा मृत्युको संख्यालाई कम देखाइँदै केन्द्रलाई आँकडाको चुनौती दिने जुन कुरा सार्वजनिक भएको छ त्यो तनाव दिने खालको छ ।
भारतको कोभिडका कारण हुने मृत्युदर संसारको तुलनामा अपेक्षाकृत कम छ, सरकारी गन्तीका अनुसार प्रति एक हजार जनसंख्यामा कोभिड मृत्युदर ०.३ प्रतिशत छ । यस्तै संसारको औसत ०.६ प्रतिशत छ ।
यदि अध्ययनमा सार्वजनिक भएको संख्या ३०.२ लाखदेखि ३०.७ लाखसम्म सही साबित हुन्छ भने भारतको मृत्युदर २.३ देखि २.६ सम्म हुने हुनेछ जुन विश्वव्यापी औसत ०.६ भन्दा लगभग चार गुणा बढी हुनेछ ।
यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑