• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 23, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बाजुरा

हेलिकप्टरमार्फत एक सुत्केरी महिलाकाे उद्धार

खप्तड मालिका न्युज April 23, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ।बुढीनन्दा नगरपालिका–१० की २८ वर्षीया सनिता ल्वारलाई हेलिकप्टरमार्फत उद्दार गरिएको हाे।

ल्वारलाई सुत्केरी व्यथा लागेपछि सुत्केरी गराई सके पनि अत्याधिक रक्तस्राव हुनुका साथै बच्चाको शाल सम्बन्धी समस्या देखिएपछि अवस्था जटिल बन्दै जाँदा हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको हाे।

राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरि सुर्खेत पठाईएकाे प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले जानकारी दिए।जटिल प्रसुती समस्या देखिए पछि उनलाई तत्काल हेलिकप्टर मार्फत उद्दार गरिएको प्रजिअ निराैलाले बताउनुभयाे।

गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेकोले अहिले उनमा जटील समस्या उत्पन्न भएको हाे।बाजुरामा उपचार सम्भव नभएकोले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचारपछि उनलाई रिफर गरीएको अस्पताल बाजुराले जनाएको छ ।

गर्भवती र सुत्केरी महिलाहरूको ज्यान जोगाउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रका आमाहरुकाे जीवनरक्षा गर्दै आएको छ।तर दुर्गम क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य संस्था र सहज उपचार नहुँदा बर्षेनी यहाँका आमाहरुले समस्या भाेग्नुका साथै मृत्युवरण गर्नुपर्ने बाध्यता रहेकाे छ।

सम्बन्धित पोस्ट
  • सरकारी विज्ञापनमा विभेदः बाजुरा पत्रकार महासंघद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना
  • बाजुराकाे खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टकाे निधन
  • सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    हेलिकप्टरमार्फत एक सुत्केरी महिलाकाे उद्धार

    सरकारी विज्ञापनमा विभेदः बाजुरा पत्रकार महासंघद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

    समाचार

    हेलिकप्टरमार्फत एक सुत्केरी महिलाकाे उद्धार

    सरकारी विज्ञापनमा विभेदः बाजुरा पत्रकार महासंघद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

    बाजुराकाे खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टकाे निधन

    सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑