• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 23, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टकाे निधन

खप्तड मालिका न्युज April 23, 2026 मा प्रकाशित (११ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे खप्तड छेडेदह गाउँपालिका वडा.नम्वर ६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ।

गएराति उनकाे ५० बर्षकाे उमेरमा निधन भएको पारिवारिक श्राेतले बताएको छ। विष्ट २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

लामाे समयदेखि क्यान्सर राेगबाट ग्रसित उनकाे निधले सिंगाे गाउँपालिका शाेकमग्न भएको छ। उनी टाउकाको क्यान्सर बाट पीडित रहेका थिए ।

समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले जानकारी दिए।मृतक विष्टकाे अन्तिम दाहासंस्कार आजै गरिने बताइएको छ।

सम्बन्धित पोस्ट
  • हेलिकप्टरमार्फत एक सुत्केरी महिलाकाे उद्धार
  • सरकारी विज्ञापनमा विभेदः बाजुरा पत्रकार महासंघद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना
  • सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    हेलिकप्टरमार्फत एक सुत्केरी महिलाकाे उद्धार

    सरकारी विज्ञापनमा विभेदः बाजुरा पत्रकार महासंघद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

    समाचार

    हेलिकप्टरमार्फत एक सुत्केरी महिलाकाे उद्धार

    सरकारी विज्ञापनमा विभेदः बाजुरा पत्रकार महासंघद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

    बाजुराकाे खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टकाे निधन

    सुदूरपश्चिममा जलविद्युत् सम्भावना उच्च, पूर्वाधार र नीतिगत चुनौती कायम

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑