• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 20, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

खप्तड मालिका न्युज April 19, 2026 मा प्रकाशित (१0 घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं  :  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने चेतावनी दिएको छ ।आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको बैठकले पार्टी विवादबारे सर्वोच्चको आदेशपछि एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निस्कर्ष निकाल्दै एकताको पहल नभए पार्टी विभाजन हुनसक्ने चेतावनी दिएको हो ।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले गगन थापाको कार्यसमितिले एकताका लागि पहल गर्न ढिलाई गरे गम्भीर क्षति पुग्न सक्ने निष्कर्ष निकालिएको बताए। अदालतको आदेश आफैमा विरोधाभासपूर्ण र बिगतका नजीरको विरुद्धमा रहेपनि आफुहरुले त्यसलाई मान्ने उनको भनाइ छ ।

उनले इतिहासदेखि अहिलेसम्मको बलियो लोकतान्त्रिक पार्टी कमजोर बन्न पुगेकाले पार्टीमा बृहत् एकताको खाँचो रहेको उल्लेख गरे। विश्वकर्माले आगामी दिनमा चरणबद्ध रुपमा जिल्ला प्रदेश हुँदै बृहत् राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

तत्कालिन सभापति देउवा र वर्तमान सभापति गगन थापाको कार्यसमितिले महाधिवेशनको दुईवटा कार्यतालिका बनाएको अवस्थामा त्यसलाई समायोजन गरेर एउटै कार्यतालिका बनाउने स्थीति बने पार्टी एकता भएको मानिने उनले बताए । फरक–फरक रुपमा महाधिवेशन गर्ने अवस्था आए पार्टी बिभाजन हुने उनको भनाइ छ ।

विश्वकर्माले पार्टी एकताका लागि आफुहरु गम्भीर भएपनि त्यसको महशुस सानेपाले पनि गर्नुपर्नेमा जोड दिए । छिटै निर्वमान पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुको बृहत बैठक बसेर समिक्षामार्फत आगामी रणनीति तय गरिने समेत उनले बताए ।

सम्बन्धित पोस्ट
  • खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल
  • पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
  • नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै
  • गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

    खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

    समाचार

    एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

    खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

    नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

    गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑