
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् बालेन्द्रलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका हुन्।‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्।

बालेन्द्र फागुन २१ को चुनावमा झापा क्षेत्र नम्बर ५ मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका थिए ।शाहलाई रास्वपाले त्यसबेलै प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो । ओली गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सत्ताबाट बाहिरिन बाध्य भएका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर