• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 27, Oct, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

प्रथम बुढिगंगा ‘कबड्डी’ प्रतियोगिता सम्पन्न,उपाधी आयोजक टिम ‘A’ को पोल्टामा

खप्तड मालिका न्युज October 27, 2025 मा प्रकाशित (५ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः प्रथम बुढिगंगा ‘कबड्डी’  प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। बुढिगंगा नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित उक्त खुल्ला पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भएको हो।

वडा कार्यालयद्वारा आयोजित प्रथम बुढिगंगा खुल्ला पुरुष भलिवल प्रतियोगिता समापन गरिएको बुढिगंगा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हेमराज जोेशीले बताए ।उनका अनुसार कबड्डी प्रतियोगिताको उपाधि आयोजक टिम ‘A’ ले हात पारेको बताएका छन्।

त्यस्तै प्रतियोगितामा द्धितिय आयोजक टिम ‘B’ भएको छ। प्रतियोगितामा प्रथम द्धितिय हुने टिमलाई क्रमश ४५ हजार ५ सय ५५ र १५ हजार ५ सय ५५ सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रकका लागि खेलकुद” भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रथम बुढिगंगा कबड्डी प्रतियोगितामा पाँच टिम सहभागी थिए । युवा खेलाडीहरुलाई प्रोत्साहित गर्न र खेलप्रति जागरुकता बढाउन भानोदय मा.वि.नौबिसमा सञ्चालित कबड्डी प्रतियोगिता सकिएको हो।

कबड्डी समापन कार्यक्रममा बोल्दै बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले खेल क्षेत्र आफैमा स्वस्थ समाज निर्माणको आधार भएकोले खेल क्षेत्रको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।नगरपालिकाको खेल क्षेत्रको विकासमा आफू र सिङ्गो पालिका कुनै कदम पछि नहट्ने बताएका हुन्।

साथै कबड्डी पनि खेल क्षेत्रकै महत्त्वपूर्ण पाटो भएकोले यस्ता प्रतियोगिता सञ्चालन गर्न आवश्यक रहेको कुरामा उनले जोड दिए ।त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि बुढिगंगा नगरपालिका ६ का अध्यक्ष हेमराज जोशीले कबड्डी प्रतियोगिताले वडा नम्बर ६ मात्र नभई सिङ्गो पालिकाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदैँ जाने उनको भनाई थियो।बुढिगंगा नगरपालिकाका खेलकुद विकास समिति अध्यक्ष केशव राज जोशीको अध्यक्षतामा सञ्चालन भएको कबड्डी प्रतियोगितामा नगर प्रमुख राम बहादुर बाँनिया प्रमुख अतिथि रहनु भएको थियो।

त्यस्तै कार्यक्रममा बुढीगंगा नगरपालिका वडा।नम्बर ६ का अध्यक्ष हेमराज जोशि विशिष्ट अतिथि रहेका थिए ।स्वास्थ्यकर्मी हस्त खडायतले सञ्चालन गरेको कार्यक्रममा विभिन्न खेलप्रेमी खेलाडी लगायत स्थानीयको सहभागीता रहेको थियो।

सम्बन्धित पोस्ट
  • काेल्टी आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
  • ५ एसएसपी डीआईजी बढुवामा सिफारिस
  • देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना
  • आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    काेल्टी आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    ५ एसएसपी डीआईजी बढुवामा सिफारिस

    देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना

    समाचार

    काेल्टी आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    ५ एसएसपी डीआईजी बढुवामा सिफारिस

    देशभर बदली, हल्का वर्षा र हिमपातको सम्भावना

    आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

    प्रथम बुढिगंगा ‘कबड्डी’ प्रतियोगिता सम्पन्न,उपाधी आयोजक टिम ‘A’ को पोल्टामा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑