• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 10, Oct, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु

खप्तड मालिका न्युज October 1, 2025 मा प्रकाशित (१ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं : फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले बुधबार दिएको जानकारीअनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा राति करिब १० बजे भूकम्प गएको हो।

भूकम्पको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्व, ५ किलोमिटर गहिराइमा रहेको जनाएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्‍याएको स्थानीय मिडियाहरूले दाबी गरेका छन्।

भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको र भवनहरूमा क्षति पुगेको थियो। सेबु प्रान्तीय सरकारले बान्टायनमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकहरूमा पनि क्षति पुगेको जानकारी दिएको छ।

बीबीसीका अनुसार सान रेमिजियो नगरपालिकाले विपत्तिको राज्य घोषणा गरेको छ।  भूकम्पपछि बिरामीहरूलाई भवन बाहिर उपचार गरिँदैछ।

सेबुकी गभर्नर पामेला बारिकुआत्रोले बोगो र प्रान्तको उत्तरी भागमा रहेका बाहिरी शहरहरूमा भएको क्षति र घाइतेको हद दिउँसोसम्म थाहा नहुने बताइन्। “यो हामीले सोचेभन्दा खराब हुन सक्छ,” उनले फेसबुकमा पोस्ट गरिएको भिडियो सन्देशमा भनिन्  ।

सम्बन्धित पोस्ट
  • सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो
  • आज विश्व मानसिक स्वास्थ्य दिवस
  • स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना
  • सरकारले गर्याे भुमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेजकाे निर्णय
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

    आज विश्व मानसिक स्वास्थ्य दिवस

    स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    समाचार

    सुदूरपश्चिम प्रदेश प्रहरीका ११ गाडी काठमाडौँ पठाइयो

    आज विश्व मानसिक स्वास्थ्य दिवस

    स्थानीय र मनसुनी वायुको प्रभाव कायमै, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    सरकारले गर्याे भुमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेजकाे निर्णय

    सडेकाे अवस्थामा फेला परेकाे शवकाे पहिचान खुल्याे

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑