• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

शिक्षक प्रहरी वीच झडप हुँदा बाजुराका एक शिक्षक घाईते

खप्तड मालिका न्युज April 27, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

दयाराम पण्डित,१४ बैशाख,बाजुराः काठमाण्डौंको नयाँ बनेश्वरमा प्रहरी र शिक्षक वीच झडप हुँदा बाजुराका एकजना शिक्षक घाईते भएका छन्। घाईते हुनेमा खप्तड छेडेदह गाउँपालिका स्थित मष्टेश्वरी माबि डोगडीमा कार्यरत शिक्षक खडकराज जोशी रहेको शिक्षक महासंघ बाजुराका पुर्व अध्यक्ष जनक बहादुर शाहीले जानकारी दिएका छन् । झडमा परि उनको पिट्युँमा नीलडाम परेका छन् ।

अहिले उनको ट्रमासेन्टरमा उपचार भैरहेको छ। आईतवार दिउसो नयाँ वानेश्वरमा शिक्षक र प्रहरीबिच झडप भएको थियो। गत चैत्र २६ दिन देखि आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडन थाले पछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको बताइएको छ। ।“विद्यालय शिक्षा ऐन ”जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेको छ ।

सरकारसँग बार्ता सफल नभए पछि उनीहरू आईतवार बिहानै ११ः०० बजे देखि नयाँ बानेश्वर–माइतीघर सडक अबरूद्द गरेर बसेका थिए । आन्दोलनलार्य सफल पार्न भन्दै बाजुराका सामुदायिक विद्यालयका प्राय शिक्षक÷शिक्षिका काठमाण्डों केन्द्रीत आन्दोलनमा छन्। यता सामुदायिक विद्यालयको भर्ना अभियान तथा पठनपाठन ठप्प छ । नीजि विद्यालयका विद्यार्थी खुरुखुरु स्कुल जान थालेका छन् । सामादायिक विद्यालयमा अध्ययनरत विद्यार्थी भने “सर कहिले आउनुहोला भन्दै बाटो कुरी बसेका छन् ।” नयाँ वर्ष संगै नया कक्षा पढ्ने सोचले उमंग विद्यार्थि महिनादिन सम्म पनि विद्यालय नखोल्दा खिन्न भएर गाईबस्तु चराउन बनपाखा जान बाध्य छन् ।

सरकारले शिक्षकका जहायज माग पुरागरी शिक्षकलाई घर फर्काउने वातावरण तयार गर्नुको सट्टा दमन गर्न थाले पछि सामुदायिक विद्यालय कति दिन बन्द रहने हु्न् चिन्ता बढेको छ । मालिका माविका पूर्व विब्यस अध्यक्ष अशोक कुमार रावलको भनाई छ । शिक्षको आम हड्तालले भएका विद्यार्थी पनि नीजि स्कुलमा भर्ना हुन थालेका छन् । सामुदायिक विद्यालय महिना वित्दापनि नखोल्दा विद्यार्थिलाई सकि नसकि निजी विद्यालयमा भर्ना गर्नु परेको छ। विहान बेलुकी हातमुख जोड्न समस्या गरिव विपन्न अभिभावकलाई नराम्रो आर्थिक भार पर्ने देखिएको छ अभिभावकको जन गुनासो छ ।

महिना दिन देखि सामदायिक विद्यालय अस्तव्यस्त भैरहेका छन्। बिद्यार्थी शिक्षाको बाटो हेरी बसेका छन्। यो परिस्थितीमा “सरकाले शिक्षकमा माथि दमन हैन, जाहेज मागको मनन् साथ सम्बोधन गरी विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकलाई छिटो विद्यालय फर्किने वातावरण सिर्जना गर्नु पर्ने बाजुरेली आम नागरिकको बुझाई छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑