
बाजुराः नेकपा एमाले बुढिनन्दा नगर कमिटीको दोस्रो नगर अधिवेशन सूरु सोमबार बाट सुरु भएको छ । बुढीनन्दा नगरपालिका कोल्टीको शिवपार्कमा एमाले बुढिनन्दा नगर कमिटीको दोस्रो नगर अधिवेशन सूरु भएको हो । अधिवेशनको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्धघाटन गरेका हुन् ।

बुढिनन्दा नगर कमिटीका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष सकविर कडाराको अध्यक्षतामा संचालन गरिएको उद्धघाटन कार्यक्रमका प्रमुख अथिती नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा रहेको थिए ।
त्यस्तै बिशिष्ट अथिती केन्द्रिय सदस्य लाल बहादुर थापा लगायत नेताहरु थिए । नगरउपाध्यक्ष हेमबहादुर रोकायाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव प्रदिव जोशीले गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर