• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जडाङ्गामा रहेको बेलिबृज दानासाँगुमा खोलामा स्थानान्तरणको लागी सर्भे

खप्तड मालिका न्युज November 21, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मंसिर ६,बाजुराः बुढिनन्दा नगरपालिका स्थीत दानसाँगु खोलामा बेलिब्रिज निर्माणका लागी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएको प्राविधिक सहितको टोलीले दानसाँगुमा बेलिब्रिज पुल निर्माणका लागी सर्भे गरेको हो । जिल्लाको मार्तडी कोल्टी सडक खण्डमा पर्ने दानसाँगु खोलामा पुल नहुँदा बर्खायामको समयमा सवारी साधान नचल्ने गरेका छन् । यती बेला दानसाँगु खोलामा बेलिब्रिज निर्माण गर्नका लागी सर्भेको काम सम्पन भएकाले नागरिकलाई यात्रा गर्न सहज हुने विश्वास गरिएको बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बोहोराले बताउनुभयो ।

उहाँले भन्नुभयो,विगत लामो समयको प्रयास पछी दागसाँगु खोलामा पुल निर्माणका लागी सर्भेको काम सम्पन गर्न सफल भएको छु । अबको केही समय भित्रै बेलिब्रिज निर्माण गर्ने गरि काम अगाडी बढाईएको उहाँले बताउनुभयो । हिउँदको महिनामा चिसोले खोला तर्न नसकिने र बर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकाले यहाँ सवारी साधानलाई खोला वारपार गर्न निकै समस्या हुदै आएको थियो, बेलिबृज निर्माण भयो भने सहज हुने उहाँको भनाई छ ।

सडक डिभिजन कार्यालय अछामले बडिमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी दानसाँघु खोलामा बेलिब्रिज पुलको सर्भे गरिएको मेयर बोहोराले भन्नुभयो । उहाँका अनुसार सस्कृती तथा पर्यटन मन्त्री बद्री पाण्डे लगायतका अन्य राजनीतीक दलका प्रतिनिधहरु संग सर्वदलिय बैठकको निर्णय अनुसार जडाङ्गामा रहेको बेलिब्रिज पुललाई दागसाँगुमा स्थानान्तण गर्ने गरि दानसाँगुमा पुल निर्माण गर्ने बताउनुभयो ।

मार्तडी कोल्टी सडकअन्तर्गत पर्ने दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणका लागि सर्भे भईसकेको र बजेटको ब्यबस्थापन हुन बाँकी रहेको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो । भौतिक मन्त्रालयमा बजेट ब्यबस्थापन हुन नसकिने भएको हुदा अर्थमन्त्रालयबाट बजेट ब्यबस्थापनका लागी समन्वय गर्ने उहाँले भन्नुभयो ।

प्रमुख देवकोटाले भन्नुभयो, जडाङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने निर्णय तथा सर्भे गर्ने काम सम्पन भयो,तर बजेट नहुँदा भौतिक तथा अर्थमन्त्रालयलाई बजेट ब्यबस्थापनका लागी गुहार गर्नुपर्ने बाध्यता रहेको छ । यसका लागी सबै बाजुरा बासीले सहकार्य,समन्वय गर्नुपर्ने उहाँले भन्नुभयो । बजेट नहूँदा ढिलो हुन सक्ने प्रमुख देवकोटाले भने ।

दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण भएपछि बुढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगनाथ र स्वामिकार्तिकका खापर गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाइ समेत सहज हुने नागरिकले बताएका छन् । मार्तडीदेखि कोल्टी सडक सूचारु भएको झण्डै २५ वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँका नागरिकहरु सधै सास्ती खेप्दै आउनुभएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑